प्रदेश २ र ५ का ११ जिल्लामा चुनाव नगर्न माग गर्दै सर्वोच्चमा रिट
By Manohari Paudel
१ असार २०७४, बिहीबार १५:३६

काठमाडौं, असार १ – प्रदेश नं २ र ५ का ११ जिल्लामा चुनावसम्बन्धी कुनै पनि काम कारबाही नगर्न आदेशको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, व्यवस्थापिका– संसद्, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाई अधिवक्ता सुनिलकुमार पटेल र कपिलवस्तु निवासी सुनिलकुमार चौहानले बिहीबार निवेदन दायर गर्नुभएको हो ।
निवेदनमा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले तथ्य, आधार, संवैधानिक व्यवस्था, कानूनी प्रावधान तथा आयोगलाई दिएको निर्देशन विपरीत स्थानीय जनतासँग छलफल, सहकार्य नै नगरी प्रतिवेदन बुझाएको जिकिर गरी त्यहाँ जनताको मौलिक हक हनन् हुन गएको उल्लेख छ ।
रिट निवेदनमा प्रदेश नं २ का सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नं ५ का नवलपरासी, रुपन्देही र कपिलवस्तु गरी ११ जिल्लामा चुनावसम्बन्धी कुनै पनि काम कारबाही अघि नबढाउन माग गरिएको छ । – रासस
सम्बन्धित शीर्षकहरु

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण ८ माघ २०७७, बिहीबार १५:३६

मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो ६ माघ २०७७, मंगलवार १५:२९

कोरोना संक्रमणको १३ महिना, विश्वभर मृतकको संख्या २० लाख नाघ्यो ३ माघ २०७७, शनिबार १४:१८

पाकिस्तानी विमान मलेसियाको कब्जामा ! २ माघ २०७७, शुक्रबार १४:४०

नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने २ माघ २०७७, शुक्रबार १४:३२

चीनमा पुन: ११५ जना कोरोनाका नयाँ संक्रमित भेटिए २९ पुष २०७७, बुधबार १५:०५

अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले प्रार्थना सभामा लगाइन् प्रबल गुरुङले डिजाइन गरेको लङकोट
९ माघ २०७७, शुक्रबार १५:०४
अमेरिकामा पहिलो संक्रमित भेटिएको ठिक एक वर्षपछि बिरामीको संख्या २.५ करोड पुग्यो, ३६५ दिनमा ४.१५ लाखको मृत्यु
९ माघ २०७७, शुक्रबार १४:५७
पूर्व अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसको अन्तिम दिनमा चार परम्परा तोडे, निभाए एउटा मात्रै
९ माघ २०७७, शुक्रबार १४:५२
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले प्रार्थना सभामा लगाइन् प्रबल गुरुङले डिजाइन गरेको लङकोट १ असार २०७४, बिहीबार १५:३६
अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला..

अमेरिकामा पहिलो संक्रमित भेटिएको ठिक एक वर्षपछि बिरामीको संख्या २.५ करोड पुग्यो, ३६५ दिनमा ४.१५ लाखको मृत्यु १ असार २०७४, बिहीबार १५:३६
