कतारमा नेपालीलाई समस्या छैन –मन्त्री मन्सुर
By Manohari Paudel
९ असार २०७४, शुक्रबार १५:२२

काठमाडौँ, असार ९ गते । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले कतारमा रहेका नेपाली कामदारहरुको बारेमा आफू र आफ्नो मन्त्रालयले सम्पूर्ण जानकारी लिइरहेको भन्दै छिटोभन्दा छिटो समस्याको समाधान हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा उहाँले संविधान संशोधनमार्फत असन्तुष्टहरुको माग सम्बोधन गर्ने भन्दै प्रदेश नम्बर २ को निर्वाचनअघि नै संविधान संशोधन गर्ने गृहकार्यमा सरकार जुटेको बताउनुभयो । उहाँले संविधानको दायरालाई फराकिलो बनाउने काममा वर्तमान सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ । मन्त्री मन्सुरले आगामी माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्ने प्रतिबद्वता व्यक्त गर्दै दुई नम्बर प्रदेशको निर्वाचन त्यहाँका राजनीतिक दल र जनताकै अपेक्षा अनुसार असोज २ गतेलाई सारिएको स्पष्ट पार्नुभयो । रासस
सम्बन्धित शीर्षकहरु

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण ८ माघ २०७७, बिहीबार १५:३६

मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो ६ माघ २०७७, मंगलवार १५:२९

कोरोना संक्रमणको १३ महिना, विश्वभर मृतकको संख्या २० लाख नाघ्यो ३ माघ २०७७, शनिबार १४:१८

पाकिस्तानी विमान मलेसियाको कब्जामा ! २ माघ २०७७, शुक्रबार १४:४०

नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने २ माघ २०७७, शुक्रबार १४:३२

चीनमा पुन: ११५ जना कोरोनाका नयाँ संक्रमित भेटिए २९ पुष २०७७, बुधबार १५:०५

अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले प्रार्थना सभामा लगाइन् प्रबल गुरुङले डिजाइन गरेको लङकोट
९ माघ २०७७, शुक्रबार १५:०४
अमेरिकामा पहिलो संक्रमित भेटिएको ठिक एक वर्षपछि बिरामीको संख्या २.५ करोड पुग्यो, ३६५ दिनमा ४.१५ लाखको मृत्यु
९ माघ २०७७, शुक्रबार १४:५७
पूर्व अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसको अन्तिम दिनमा चार परम्परा तोडे, निभाए एउटा मात्रै
९ माघ २०७७, शुक्रबार १४:५२
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले प्रार्थना सभामा लगाइन् प्रबल गुरुङले डिजाइन गरेको लङकोट ९ असार २०७४, शुक्रबार १५:२२
अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला..

अमेरिकामा पहिलो संक्रमित भेटिएको ठिक एक वर्षपछि बिरामीको संख्या २.५ करोड पुग्यो, ३६५ दिनमा ४.१५ लाखको मृत्यु ९ असार २०७४, शुक्रबार १५:२२
