एक महानगर र सात उपमहानगरको भर्खरै प्राप्त मतगणना अपडेट

१९ असार, काठमाण्डौ । बुधबार सम्पन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । त्यसमध्ये तीनवटा प्रदेशमा रहेका एक महानगरपालिका सहित सात ओटा उपमहानगरको मतपरिणामले राजनीतिक प्रतिस्पर्धा कडा रुपमा देखिने भएको छ । दोश्रो चरणको निर्वाचन सम्पन्न भएका तीनवटा प्रदेशमा एक महानगरसहित सात ओटा उपमहानगरपालिका रहेका छन् । ती स्थानीय तहहरुको मतपरिणाम पनि आउने क्रम जारी छ । पछिल्लो मतगणनाअनुसार विराटनगर महानगरपालिकासहित सात ओटा उपमहानगरपालिको मतपरिणाम यस्तो रहेको छः

विराटनगर महानगरपालिका
कांग्रेसका भीम पराजुली – ६३४३
एमालेका विनोद ढकाल -४३९१
माओवादी–संघीय समाजवादीका उमेश यादव -३९०७
उपमेयर- काँग्रेस ईन्दीरा कार्की -५५४०
एमाले-२४४०
माओबादी-२७००

घोराही उपमहानगरपालिका
एमालेका नरुलाल चौधरी -२०००८(सोमबार अपरान्ह विजयी घोषणा गरिएको छ )
कांग्रेसका भुपबहादुर डाँगी -१५७१९
माओवादी केन्द्रका जीवन गौतम -१०६७४
उपमेयर-एमाले सीता न्यौपाने(१७८२७
कांग्रेस-पुष्पा श्रेष्ठ(१४९०७
माओबादी-१०३४८

इटहरी उपमहानगरपालिका
कांग्रेसका रोहित प्रसाई -९०९६
एमालेका द्वारिकालाल चौधरी- ९७८७
उपमेयर–काँग्रेस विमला ढकाल–८७०९
एमालेकी लक्ष्मी गौतम–९४६४

धरान उपमहानगरपालिका
कांग्रेसका तिलक राई- ६१२४
एमालेका तारा सुब्बा -७३६६
माओवादी केन्द्रका अइन्द्रविक्रम नेम्वाङ -३५५९
उपमेयर- काँग्रेसकी श्यामा रेग्मी-६०२२
एमालेकाे- ७५५६
माओबादी-

धनगढी उपमहानगरपालिका
कांग्रेसका नृप वड – ३४९७
स्वतन्त्रका गोपाल हमाल -३०८२
एमालेका दुर्गा जोशी -२८५४
उपमेयर-काँग्रेस शुशीला भट्ट -४००९
एमाले-रुक्मिणी देबकोटा -३५७८

बुटवल उपमहानगरपालिका
मेयर-एमालेका शिवराज सुवेदी-१४१६०
कांग्रेसका खेलराज पाण्डे- १२२१२
उपमेयर– एमाले-१५५२६
माओबादी केन्द्र -८६१२

नेपालगञ्ज उपमहागरपालिका
राप्रपा-डा. धवल शम्शेर राणा-११००८
कांग्रेसका डा.सुरेशकुमार कनोडिया- ७१३२
एमालेका समशुद्धिन सिद्धिकी -६२७७
माओवादी केन्द्रका दामोदर आचार्य -५५३८
उपमेयर- राप्रपा-७६५९
काँग्रेस – ९०७४
एमाले- ७०३२
माओवादी केन्द्र-५३५३

तुल्सीपुर उपमहानगरपालिका
एमालेका घनश्याम पाण्डे -१११८३
कांग्रेसका गेहन्द्र गिरी- ८५५८
माओवादी केन्द्रका शेशुराम भण्डारी-३२८०
उपमेयर-एमालेकी माया आचार्य-९७४०
काँग्रेसकी देवका नेपाली- ९५५२
माओवादी -३४०९