NEPAL IDOL ग्रान्ड फिनालेको टिकट अमेरिकामा छापेको खुलासा ! ह्रेर्नुहोस भिडियो :
By Manohari Paudel
१ आश्विन २०७४, आईतवार ०८:११

असोज १ आइतबार ।
नेपाल आइडलको ग्राण्ड फिनाले आगामी असोज ६ गते कतारको राजधानी दोहामा हुनेछ ।
ओनेक्स वान इन्टरनेसनल क्यानडा तथा एभरेष्ट नेपाल युुथ एसोसिएसन कतारको संयुुक्त आयोजनामा हुुने ग्राण्ड फिनालेमा नेपाल आइडलका टप १२ सम्मका प्रतियोगी उपस्थित गराइने भएको छ । यो कार्यक्रमको लागि टिकटको व्यवस्था गरिएको छ । नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुने भएपनि यो कार्यक्रम हेर्न सानया स्थित एशियन टावरमा जाने दर्शकले अमेरीकाबाट ल्याईएको टिकट प्रयोग गर्नुपर्ने हुन्छ । अर्थात यो कार्यक्रम कतारमा हुने भएपनि टिकट अमेरीकामा छपाएर ल्याईएको छ । अमेरीकाबाट नै किन टिकट बनाएर ल्याईयो त हामी आज तपाईलाई यसको बारेमा जानकारी दिने छौ । ह्रेर्नुहोस भिडियो :
Loading...
सम्बन्धित शीर्षकहरु

नेपालय न्युजका सम्पादक पौडेलको ‘तिमीलाई पर्खीबसे’ गीतको म्युजिक भिडियो सार्वजनिक १८ मंसिर २०७७, बिहीबार १५:२२

प्रचण्डकी नातिनी म्यूजिक भिडियोमा राजेश हमालको जोडी (भिडियोसहित) ५ मंसिर २०७७, शुक्रबार १४:४१

सन्तोष समिक्षाको एउटै मुटुमा प्रथम एन्जिलाको अभिनय रहेको गीत सार्वजनिक (भिडियो) ७ कार्तिक २०७७, शुक्रबार १५:०२

समाजको यथार्थ बोल्ने छोटो फिल्म घेरो सार्वजनिक (भिडियो) १७ आश्विन २०७७, शनिबार १५:०५

पासाङ शेर्पाको ‘सयौँ डाँडा काट्दै आएँ’ १८ भाद्र २०७७, बिहीबार १५:३६

प्रकाश सपुतको तिजको गीत ‘बदला बरिलै’ एक दिनमै ट्रेन्डिङमा (भिडियो) १८ श्रावण २०७७, आईतवार १४:५५

बुधबार बिहानै ह्वाइट हाउस छाड्ने ट्रम्पको तयारी
३ माघ २०७७, शनिबार १४:३९
बाइडेनको पहिलो कदमले अमेरिकाका दुई पुस्तालाई ऋणमा धकेल्ने !
३ माघ २०७७, शनिबार १४:२४
कोरोना संक्रमणको १३ महिना, विश्वभर मृतकको संख्या २० लाख नाघ्यो
३ माघ २०७७, शनिबार १४:१८
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
बुधबार बिहानै ह्वाइट हाउस छाड्ने ट्रम्पको तयारी १ आश्विन २०७४, आईतवार ०८:११
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार (२०..

बाइडेनको पहिलो कदमले अमेरिकाका दुई पुस्तालाई ऋणमा धकेल्ने ! १ आश्विन २०७४, आईतवार ०८:११
