काँग्रेसद्वारा सात जिल्लाका उम्मेदवार चयन (सूचीसहित)

३१ आश्विन, काठमाडौं ।

नेपाली काँग्रेसले सात जिल्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको नाम टुंगो लगाउको छ । मंगलबार बसेको कांग्रेस संसदीय समितिको बैठकले ताप्लेजुङ, पाँचथर, सोलुखुम्बु, खोटाङ, मनाङ, हुम्ला र जाजरकोट उम्मेदवारको नाम टुंगो लगाएको हो ।

हेर्नुहोस् सूची