हकर र वेटरबाट कसरी बने शाह सफल ब्यवसायी ?(भिडियो)
By Manohari Paudel
२८ पुष २०७५, शनिबार ०६:४८

नेपालमा पत्रिका बेच्दै हकर काम गरेका दिनेश शाह हाल अमेरिकाको लस एन्जलसमा एक उदाहरणीय ब्यवसायी बन्न सफल भएका छन्।
सामान्य परिवारमा जन्मिएर धेरै बाधा अड्चन पार गर्दै अगाडि बढेका दिनेशले जीवनमा धेरै मेहेनत गर्नु परे पनि आफ्नो लक्ष्यमा भने लागिरहेको बताउँछन्। कार्यक्रम यु स्टाट अगेनका लागि कुरा गर्दै दिनेशले आफ्नो जीवनयात्रा र सफलताका सूत्र साटेका छन्। अमेरिकामा मात्र नभएर नेपालमा समेत ५० जनाभन्दा धेरैलाई रोजगार दिने ब्यवसाय गरेका दिनेशसँग गरिएको कुराकानी युवाहरुको लागि प्रेरणादायक छ। क्लिक गर्नुहोस् यहाँ र हेर्नुहोस् यु स्टार्ट अगेनको अर्को एक रोचक श्रृंखला।
Loading...
सम्बन्धित शीर्षकहरु

अमेरिकाम आईपीओ जारी गर्दै ग्रयाब ५ माघ २०७७, सोमबार १५:१९

अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते ५ माघ २०७७, सोमबार १५:१५

सिनेटबाट राजीनामा दिँदै कमला ह्यारिस ५ माघ २०७७, सोमबार १५:११

अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ ५ माघ २०७७, सोमबार १५:०७

पहिलो दिनमै बाइडेनले ट्रम्पका निर्णय उल्ट्याउने , आप्रवासी योजना सयदिनमै ल्याउने ४ माघ २०७७, आईतवार १५:०१

अमेरिकामा कोरोनाको नयाँ प्रकार मार्चसम्म तीब्र रुपमा बढ्न सक्ने स्वास्थ्य अधिकारीको चेतावनी ४ माघ २०७७, आईतवार १४:५७

अमेरिकाम आईपीओ जारी गर्दै ग्रयाब
५ माघ २०७७, सोमबार १५:१९
अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते
५ माघ २०७७, सोमबार १५:१५
सिनेटबाट राजीनामा दिँदै कमला ह्यारिस
५ माघ २०७७, सोमबार १५:११
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
अमेरिकाम आईपीओ जारी गर्दै ग्रयाब २८ पुष २०७५, शनिबार ०६:४८
माघ ५, सिंगापुर । दक्षिण एशियाको अनलाइन ट्याक्सी..

अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते २८ पुष २०७५, शनिबार ०६:४८
