श्री एयरलाइन्सको पोखरामा व्यावसायिक उडान शुरु
By Manohari Paudel
२४ माघ २०७६, शुक्रबार १४:५६

माघ २४, काठमाडौं । श्री एयरलाइन्सले शुक्रवारदेखि पोखरा गन्तव्यमा व्यावसायिक उडान शुरु गरेको छ । कम्पनीले हालै भित्र्याएको ८० सिट क्षमताको ‘ड्यास एट’ क्यू–४०० जहाजले पर्यटकीय क्षेत्र पोखरामा उडान शुरु गरेको हो ।
हाल नेपालमा आन्तरिक उडानमा प्रयोग भइरहेका जहाजमध्ये यो विशेष सुविधायुक्त जहाजबाट श्रीले पहिलोपटक सेवा सञ्चालन गरेको छ । छोटो दूरीको धावनमार्गमा सहज रुपले अवतरण र उडान गर्न सकिने यो जहाज क्यानेडियन कम्पनी बर्बार्डियरले उत्पादन गरेको जहाज हो । यो सिरिजका दुई जहाज भएको कम्पनीले निकट भविष्यमै उस्तै प्रकृतिका थप दुई थान जहाज ल्याउने जानकारी दिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा पर्यटक तथा हवाई यात्रुलाई फरक ढङ्गको सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ जहाजबाट उडान शुरु गरिएको श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । श्री एयरलाइन्सको पोखरा नवौँ गन्तव्य हो । यहाँ दुई ठूला प्रतिस्पर्धी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले उडान भर्दै आएका छन् । रासस
सम्बन्धित शीर्षकहरु

अमेरिकामा पहिलो संक्रमित भेटिएको ठिक एक वर्षपछि बिरामीको संख्या २.५ करोड पुग्यो, ३६५ दिनमा ४.१५ लाखको मृत्यु ९ माघ २०७७, शुक्रबार १४:५७

पूर्व अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसको अन्तिम दिनमा चार परम्परा तोडे, निभाए एउटा मात्रै ९ माघ २०७७, शुक्रबार १४:५२

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण ८ माघ २०७७, बिहीबार १५:३६

राष्ट्रपति बाइडेनले ट्रम्पका के-के निर्णय उल्टाए ? ८ माघ २०७७, बिहीबार १५:३३

नेपाली काँग्रेस पाेखरा १२ को विराेध प्रदर्शन ८ माघ २०७७, बिहीबार १५:२२

चितवनका पुस्तक तथा स्टेशनरी व्यवसायीलाई पोखरामा स्वागत ८ माघ २०७७, बिहीबार १४:३८

अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले प्रार्थना सभामा लगाइन् प्रबल गुरुङले डिजाइन गरेको लङकोट
९ माघ २०७७, शुक्रबार १५:०४
अमेरिकामा पहिलो संक्रमित भेटिएको ठिक एक वर्षपछि बिरामीको संख्या २.५ करोड पुग्यो, ३६५ दिनमा ४.१५ लाखको मृत्यु
९ माघ २०७७, शुक्रबार १४:५७
पूर्व अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसको अन्तिम दिनमा चार परम्परा तोडे, निभाए एउटा मात्रै
९ माघ २०७७, शुक्रबार १४:५२
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले प्रार्थना सभामा लगाइन् प्रबल गुरुङले डिजाइन गरेको लङकोट २४ माघ २०७६, शुक्रबार १४:५६
अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला..

अमेरिकामा पहिलो संक्रमित भेटिएको ठिक एक वर्षपछि बिरामीको संख्या २.५ करोड पुग्यो, ३६५ दिनमा ४.१५ लाखको मृत्यु २४ माघ २०७६, शुक्रबार १४:५६
