चीनलाई मन नपराउने राजनीतिक भाइरस अमेरिकामा फैलिरहेको छः वाङ यी
By Manohari Paudel
११ जेष्ठ २०७७, आईतवार १०:३८

बेइजिङ ११ जेठ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले चीनलाई मन नपराउने राजनीतिक भाइरस अमेरिकामा फैलिरहेको बताएका छन्।
अमेरिकामा फैलिएको राजनीतिक भाइरसले चीनलाई आक्रमण गर्न र खोट लगाउन कुनै कसर बाँकी नछाड्ने वाङ यीले बताएको सिन्ह्वाले जनाएको छ। आइतबार पत्रकार सम्मेलनका क्रममा कोरोना भाइरसको विषयमा चीनमाथि विभिन्न आरोपहरु लागेको तर ती भनाइहरु तथ्यहीन भएको यीले बताए।
चीनले राम्रो काम गरेपनि बिरोध गर्नेहरु सक्रिय भएको उनको भनाइ थियो। पछिल्लो समय अमेरिका र चीनबीच कोरोना भाइरसको विषयलाई लिएर विवाद जारी छ। अमेरिकाले चीनले कोरोनाको खतराबारे पहिल्यै जानकारी नदिएको कारण विश्वमा कोरोनाले विकराल रुप लिएको आरोप लगाएको छ। अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण भएको आशंका व्यक्त गरेको छ।
यतिबेला चीनमा कोरोनाको प्रभाव कम भइसक्दा अमेरिकामा विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित छन्। सिन्ह्वा
सम्बन्धित शीर्षकहरु

अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले प्रार्थना सभामा लगाइन् प्रबल गुरुङले डिजाइन गरेको लङकोट ९ माघ २०७७, शुक्रबार १५:०४

अमेरिकामा पहिलो संक्रमित भेटिएको ठिक एक वर्षपछि बिरामीको संख्या २.५ करोड पुग्यो, ३६५ दिनमा ४.१५ लाखको मृत्यु ९ माघ २०७७, शुक्रबार १४:५७

पूर्व अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसको अन्तिम दिनमा चार परम्परा तोडे, निभाए एउटा मात्रै ९ माघ २०७७, शुक्रबार १४:५२

ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लिकनको आग्रह ९ माघ २०७७, शुक्रबार १४:४५

राष्ट्रपति बाइडेनले ट्रम्पका के-के निर्णय उल्टाए ? ८ माघ २०७७, बिहीबार १५:३३

अमेरिकामा डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड ८ माघ २०७७, बिहीबार १५:३०

अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले प्रार्थना सभामा लगाइन् प्रबल गुरुङले डिजाइन गरेको लङकोट
९ माघ २०७७, शुक्रबार १५:०४
अमेरिकामा पहिलो संक्रमित भेटिएको ठिक एक वर्षपछि बिरामीको संख्या २.५ करोड पुग्यो, ३६५ दिनमा ४.१५ लाखको मृत्यु
९ माघ २०७७, शुक्रबार १४:५७
पूर्व अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसको अन्तिम दिनमा चार परम्परा तोडे, निभाए एउटा मात्रै
९ माघ २०७७, शुक्रबार १४:५२
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले प्रार्थना सभामा लगाइन् प्रबल गुरुङले डिजाइन गरेको लङकोट ११ जेष्ठ २०७७, आईतवार १०:३८
अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला..

अमेरिकामा पहिलो संक्रमित भेटिएको ठिक एक वर्षपछि बिरामीको संख्या २.५ करोड पुग्यो, ३६५ दिनमा ४.१५ लाखको मृत्यु ११ जेष्ठ २०७७, आईतवार १०:३८
