कोरोना संक्रमित देशहरुमध्ये भारत १० औं स्थानमा
By Manohari Paudel
१२ जेष्ठ २०७७, सोमबार ११:०३

जेठ १२ । भारत कोरोना संक्रमित बढी हुने देशमध्ये १० स्थानमा परेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीले हालै सार्वजनिक गरेको तथ्यांकमा भारतले संक्रमितको संख्यामा इरानलाई पछि छोड्दै १०औं स्थानमा रहेको हो । भारतमा बिगत २४ घण्टामा ६ हजार ९ सय ९९ नयाँ संक्रमित भेटिएका छन् भने १ सय ५४ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म ४ हजार २१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ३८ हजार ८ सय बढी पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५७ हजार ७२१ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा पनि सबैभन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित छन् । त्यहाँ ५० हजार २ सय ३१ कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १६ हजार २ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् ।
गुजरातमा १४ हजार ५६ संक्रमति रहेका छन् । नयाँ दिल्लीमा मात्रै १३ हजार ४ सय १८ जना कोरोना संक्रमित रहेका छन् । (एजेन्सी)
सम्बन्धित शीर्षकहरु

सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो दुई सदस्यीय वार्ता टोली १८ फाल्गुन २०७७, मंगलवार १६:०१

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो १७ फाल्गुन २०७७, सोमबार १६:०८

विसं २०७८ मा तीनवटा दशैँ १७ फाल्गुन २०७७, सोमबार १५:३८

स्वस्थानी व्रत समापन १५ फाल्गुन २०७७, शनिबार १५:४८

माधव नेपाललाई चार जिल्लामा सीमित गर्ने ओलीको योजना थियो : प्रचण्ड १५ फाल्गुन २०७७, शनिबार १५:४२

ओलीले प्रमुख सचेतकबाट गुरुङलाई हटाए, भट्टराई नियुक्त १४ फाल्गुन २०७७, शुक्रबार १५:५७

नेपालमा संकटकाल नै विकल्प
१८ फाल्गुन २०७७, मंगलवार १६:१४
सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो दुई सदस्यीय वार्ता टोली
१८ फाल्गुन २०७७, मंगलवार १६:०१
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार
१८ फाल्गुन २०७७, मंगलवार १५:५१
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार १२ जेष्ठ २०७७, सोमबार ११:०३
वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड..

महाभियोगबाट मुक्तिपछि ट्रम्पको पहिलो भाषण, बाइडेनले ‘अमेरिका फर्स्ट’ नीतिलाई ‘अमेरिका लास्ट’ बनाएको आरोप १२ जेष्ठ २०७७, सोमबार ११:०३
