यी हुन विश्वकै सबैभन्दा लामो खुट्टा भएकी युवती
By Manohari Paudel
२१ आश्विन २०७७, बुधबार १५:१७

अमेरिकाकी एक १७ वर्षीया युवतीको खुट्टा विश्वकै सबैभन्दा लामो खुट्टा रुपमा रेकर्ड भएको छ ।
टेक्ससमा बस्ने मैका क्यूरिन नामकी युवतीको खुट्टाको लम्बाई करिब डेढ मिटर रहेको र उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।
लम्बाई ६ फिट १० इन्च लम्बाइ भएकी उनी किशोरावस्थामा सबैभन्दा लामो खुट्टा हुने व्यक्तिको रुपमा दर्ता भएको हो ।
गिनिज बुक अफ वल्र्ड रेकर्डको आधिकारिक वेबसाइट अनुसार उनको बाँया खुट्टा १ सय ३५ दशमलब २ सय ६७ सेन्टीमिटर अर्थात् ५३ दशमलब २ सय ५५ इञ्च लामो छ ।
जबकी उनको दायाँ खुट्टा १ सय ३४ दशमलब ३ सेन्टीमिटर अर्थात् ५२ दशमलब ८ सय ७४ इञ्च छ ।
वेबसाइटका अनुसार उनको खुट्टा उनको उचाईको ६० प्रतिशत छ । उनको परिवारको सबै सदस्यको लम्बाई औषत नै छ । क्यूरिनले रुसकी एकातेरिना लिसिनाको रेकर्डलाई तोडेकी थिइन् ।
सन् २०१७ मा लिसिनाले ६ फीट ८ दशमलब ७७ इञ्चको उचाईका साथ विश्वकै सबैभन्दा अग्लो व्यावसायिक मोडलको नाम लेखाएकी थिइन् । एजेन्सी
सम्बन्धित शीर्षकहरु

पुरुषको भाग्य चम्काउने युवतीमा हुन्छन् यस्ता लक्षण ? १२ माघ २०७७, सोमबार १५:३५

अमेरिकामा ६१ वर्षीया महिलाले जन्माइन् आफ्नै छोराको वीर्यबाट नातिनी! २० मंसिर २०७७, शनिबार १५:०१

५१ वर्षीया महिलाले जन्माइन् नातिनी! २६ कार्तिक २०७७, बुधबार १४:४७

जान्नुहोस्, कुन छालालाई कस्तो रङको ड्रेस सुहाउँछ ? २६ भाद्र २०७७, शुक्रबार १५:०६

अनुसन्धान भन्छ– जेठो सन्तान जस्तो बौद्धिक अरु हुँदैनन् ! ७ भाद्र २०७७, आईतवार १५:१२

दाह्री पाल्नुका फाईदै फाइदा, लाग्दैनन् यी घातक रोग ! ३२ श्रावण २०७७, आईतवार १५:४१

ओलीले प्रमुख सचेतकबाट गुरुङलाई हटाए, भट्टराई नियुक्त
१४ फाल्गुन २०७७, शुक्रबार १५:५७
कोलम्बियामा स्वास्थ्य सङ्कटकालको समयावधि लम्बियो
१४ फाल्गुन २०७७, शुक्रबार १५:५३
जी २० का अर्थमन्त्रीहरु बीच कमजोर मुलुकहरुलाई आर्थिक पुनरुत्थानमा सघाउन छलफल
१४ फाल्गुन २०७७, शुक्रबार १५:४७
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
एप्पलले हरेक ३/ ४ हप्तामा किन्यो एउटा कम्पनी २१ आश्विन २०७७, बुधबार १५:१७
सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी..

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर २१ आश्विन २०७७, बुधबार १५:१७
