तस्वीर : आहा ! रानी पोखरी

कार्तिक, ३
भूकम्पले भत्काएपछि हालै निर्माण सम्पन भएको पुरातात्विक तथा ऐतिहासिक सम्पदा ‘रानी पोखरी’ को सुन्दर दृश्य ।

 

बीचमा पानीको छायाँमा समेत देखिएको बालगोपालेश्वर मन्दिर । तस्वीर : रासस