हङकङको एक नेपाली रेस्टुरेन्टमा आगलागी : कम्तिमा ७ को मृत्यु, अधिकांश नेपाली
By Manohari Paudel
१ मंसिर २०७७, सोमबार १४:२८

हङकङ : हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। जसमध्ये अधिकांश नेपाली रहेको अधिकारीहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ४ पुरुष र ३ जना महिला रहेका छन्। मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन्। त्यस्तै गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको अस्पतालमा उपचार भइरहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते १८ मध्ये केही भने उपचारपछि डिस्चार्ज भएका छन्।
अधिकारीहरूका अनुसार क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो।
आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अधिकारीहरूले बताएका छन्। एजेन्सी
सम्बन्धित शीर्षकहरु

मिथुन चक्रवर्ती भाजपा प्रवेश २३ फाल्गुन २०७७, आईतवार १५:१७

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित, बुधबार पुनः बस्ने २३ फाल्गुन २०७७, आईतवार १४:५८

रसुवागढी नाकाबाट व्यापारिक कारोबार पुनः शुरु २२ फाल्गुन २०७७, शनिबार १४:४६

सरकार र नेकपा बीचको सहमतिमा हस्ताक्षर,यस्ता छन् सहमतिका तीन बुँदा २१ फाल्गुन २०७७, शुक्रबार १५:२९

प्रतिस्पर्धा मिचेको आरोपमा बेलायतमा एप्पल विरुद्ध अनुसन्धान २१ फाल्गुन २०७७, शुक्रबार १५:२०

विप्लवलाई ओलीले राखे महासचिव बन्ने प्रस्ताव, पार्टी एकतासम्मको तयारी २० फाल्गुन २०७७, बिहीबार १६:०६

सम्मर बहादुर बुढाथोकीद्वारा क्षेत्रीय संयोजकको लागी उम्मेदवारी ।
२३ फाल्गुन २०७७, आईतवार २०:०६
मिथुन चक्रवर्ती भाजपा प्रवेश
२३ फाल्गुन २०७७, आईतवार १५:१७
तलब नै नलिंदा पनि बोइङका सीईओले पाए २ करोड डलरभन्दा धेरै
२३ फाल्गुन २०७७, आईतवार १५:११
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
सम्मर बहादुर बुढाथोकीद्वारा क्षेत्रीय संयोजकको लागी उम्मेदवारी । १ मंसिर २०७७, सोमबार १४:२८
नेपालय न्युयोर्क एनआरएनए अमेरिकाको..

तलब नै नलिंदा पनि बोइङका सीईओले पाए २ करोड डलरभन्दा धेरै १ मंसिर २०७७, सोमबार १४:२८
