प्रचण्डकी नातिनी म्यूजिक भिडियोमा राजेश हमालको जोडी (भिडियोसहित)
By Manohari Paudel
५ मंसिर २०७७, शुक्रबार १४:४१

गायिका स्मीता दाहालले महानायक राजेश हमालसँग स्क्रिन सेयर गरेकी छन् ।
आफैँले गाएको गीतको म्यूजिक भिडियोमा दाहाल पहिलोपल्ट हमालको जोडी भएर देखिएकी छिन् । उनी नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।
‘मालिङ्गो’ बोलको गीतमा स्मीतासहित राजनराज शिवाकोटीको स्वर छ ।
भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पु¥याउने हकरको भूमिकामा देखिएका छन् ।
भिडियो निर्देशन सरोज ओलीले गरेका हुन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ ।
सुनिल क्षत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् ।
(भिडियो)
www.youtube.com/watch?v=tNDw9DG8wig
सम्बन्धित शीर्षकहरु

स्वस्थानी व्रत समापन १५ फाल्गुन २०७७, शनिबार १५:४८

राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको ठूलो सफलता १५ फाल्गुन २०७७, शनिबार १५:४४

आखिर किन अमेरिकालाई फिटिक्कै मनपर्दैन साउदी अरबका युवराज सलमान ? १५ फाल्गुन २०७७, शनिबार १५:३५

मृगौला पिडित विकलाई अमेरिकाबाट ६ लाख सहयोग १५ फाल्गुन २०७७, शनिबार १५:३१

न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन १४ फाल्गुन २०७७, शुक्रबार २१:५०

कोलम्बियामा स्वास्थ्य सङ्कटकालको समयावधि लम्बियो १४ फाल्गुन २०७७, शुक्रबार १५:५३

स्वस्थानी व्रत समापन
१५ फाल्गुन २०७७, शनिबार १५:४८
राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको ठूलो सफलता
१५ फाल्गुन २०७७, शनिबार १५:४४
माधव नेपाललाई चार जिल्लामा सीमित गर्ने ओलीको योजना थियो : प्रचण्ड
१५ फाल्गुन २०७७, शनिबार १५:४२
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको ठूलो सफलता ५ मंसिर २०७७, शुक्रबार १४:४१
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव..

आखिर किन अमेरिकालाई फिटिक्कै मनपर्दैन साउदी अरबका युवराज सलमान ? ५ मंसिर २०७७, शुक्रबार १४:४१
