अमेरिकामा ह्यन्दे र कियालाई जरिवाना
By Paudel
१३ मंसिर २०७७, शनिबार १६:१०

वाशिङटन डीसी (अमेरिका) । दक्षिण कोरियाली अटो निर्माता कम्पनीहरु ह्यन्दे र कियालाई अमेरिकी नियामकहरुले जरिवाना तिराएका छन् ।
इञ्जिन फेल हुन सक्ने १० लाखभन्दा बढी सवारीसाधन फिर्ता बोलाउन ढिलाई गरेको भन्दै जरिवाना र सवारी साधनको सुरक्षामा सुधारका लागि कम्पनीहरुले १३ करोड ७० लाख डलर तिर्नु पर्ने भएको छ । जरिवानाको घोषणा नेशनल हाइवे ट्राफिक सुरक्षा प्रशासनले शुक्रवार गरेको हो ।
यो सँगै सन् २०११ को मोडल वर्षसम्मका ती विविध मोडलका सवारी साधन फिर्ता सम्बन्धमा कम्पनीले ढिलाई गरेको विषयमा तीन वर्षिय सरकारी अनुसन्धान सल्टिएको छ । सम्झौता अनुसार ह्यन्देले ५ करोड ४० लाख डलर तिर्नेछ र ४ करोड भने सुरक्षा सञ्चालन सुधारमा लगानी गर्नेछ ।
ह्यन्दे सम्बद्ध कियाले पनि २ करोड ७० लाख डलर जरिवाना तिरेर १ करोड ६० लाख भने सुरक्षा अवस्था सुधार्ने उपायहरुमा लगानी गर्नेछ । कियाको व्यवहार हेरेर खर्को २ करोड ७० लाख डलरको भुक्तानी भने स्थगित हुन सक्नेछ । एजेन्सी
सम्बन्धित शीर्षकहरु

ट्रम्पले आदेश दिएपनि लागू हुनेछ यात्रा प्रतिबन्धः जो बाइडेन ६ माघ २०७७, मंगलवार १४:५३

जो वाइडेनको शपथअघि सैन्य छाउनीमा परिणत भयो वासिंटन ६ माघ २०७७, मंगलवार १४:४२

अमेरिकी राष्ट्रपतिको शपथ तयारी : वासिङटनमा २५ हजार सैनिक तैनाथ ६ माघ २०७७, मंगलवार १४:३९

अमेरिकाम आईपीओ जारी गर्दै ग्रयाब ५ माघ २०७७, सोमबार १५:१९

अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते ५ माघ २०७७, सोमबार १५:१५

सिनेटबाट राजीनामा दिँदै कमला ह्यारिस ५ माघ २०७७, सोमबार १५:११

मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो
६ माघ २०७७, मंगलवार १५:२९
ट्रम्पले आदेश दिएपनि लागू हुनेछ यात्रा प्रतिबन्धः जो बाइडेन
६ माघ २०७७, मंगलवार १४:५३
जो वाइडेनको शपथअघि सैन्य छाउनीमा परिणत भयो वासिंटन
६ माघ २०७७, मंगलवार १४:४२
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
ट्रम्पले आदेश दिएपनि लागू हुनेछ यात्रा प्रतिबन्धः जो बाइडेन १३ मंसिर २०७७, शनिबार १६:१०
अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनकी..

जो वाइडेनको शपथअघि सैन्य छाउनीमा परिणत भयो वासिंटन १३ मंसिर २०७७, शनिबार १६:१०
