२० महिनापछि बोइङ ७३७ म्याक्सले अमेरिकामा उडान सुरु गर्दै
By Manohari Paudel
१८ मंसिर २०७७, बिहीबार १५:२८

बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवालाई बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।
अमेरिकी विमानले आफ्नो उडानलाई सुरक्षित रहेको प्रमाणित गर्न अमेरिकी राज्य टेक्सासको डल्लासबाट सञ्चारकर्मीहरूसहितको टोलीलाई ४५ मिनेटको उडानपछि ओक्लोहामाको तुल्सामा अवतरण गरेको हो ।
अमेरिकी संघीय उड्डयन प्रशासनले गत महिना बोइङको चौँथो पुस्ताको विमान बोइङ ७३७ म्याक्सलाई व्यवसायिक उडानका लागि मार्ग प्रशस्त गरेको थियो । इन्डोनेसिया १८९ र इथियोपियामा १५७ गरी ३४६ यात्रुसहित दुर्घटनाग्रस्त भएको म्याक्सले सन् २०१९ को मार्चदेखि आफ्ना विश्वभर रहेका विमानको सेवालाई रोकेको थियो ।एजेन्सी
Loading...
सम्बन्धित शीर्षकहरु

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण ८ माघ २०७७, बिहीबार १५:३६

राष्ट्रपति बाइडेनले ट्रम्पका के-के निर्णय उल्टाए ? ८ माघ २०७७, बिहीबार १५:३३

अमेरिकामा डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड ८ माघ २०७७, बिहीबार १५:३०

पद छाड्नुअघि ट्रम्पको आक्रमक अभिव्यक्ति– यो आन्दोलनको सुरुवात मात्र हो ७ माघ २०७७, बुधबार १५:०८

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण
८ माघ २०७७, बिहीबार १५:३६
राष्ट्रपति बाइडेनले ट्रम्पका के-के निर्णय उल्टाए ?
८ माघ २०७७, बिहीबार १५:३३
अमेरिकामा डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड
८ माघ २०७७, बिहीबार १५:३०
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
राष्ट्रपति बाइडेनले ट्रम्पका के-के निर्णय उल्टाए ? १८ मंसिर २०७७, बिहीबार १५:२८
वासिंटन : अमेरिकी राष्ट्रपति जो बाइडेनले..

अमेरिकामा डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड १८ मंसिर २०७७, बिहीबार १५:२८
