नसलबलाउनु एक्काईसौं शताब्दीमा।
By Paudel
२९ मंसिर २०७७, सोमबार १७:०५

– सोमनाथ घिमिरे, अमेरिका
पुरातनवादीहरू किन उन्नाईसौँ शताब्दी फर्कन्छन?
परिवर्तित व्यवस्थालाई किन विकृति तर्फ ठकल्छन?
परम्परागत शक्तिहरु खोइ कहिले आफै बदल्छन?
सबै परिवर्तनकारी शक्तिहरुले पाठ अब सिकाउँछन।
पुरातनवादी र परम्परागत शक्ति नसलबलाउनु है।
अब एक्काईसौं शताब्दीमा परिवर्तनकारी हामी है,
व्यवस्था फेर्न तिर होइन, आफु फेरिनु जरुरी छ है।
आफो भलो त जगत भलो भन्ने सोच आजै छोडौ है।
अब पनि हाम्रा नेताज्युहरु नसुघ्रे संघीयता जोगाउन लाई
हामी गर्छौ संस्थागत लोकतन्त्र, गणतन्त्र, समावेशीतालाई
यि सबैको रक्षा र संवद्र्धनका लागि हामी सधै लडने छौं
हाम्रा नेताज्युहरुले खुट्टा ताने पनि हामी हात तान्न तयार छौं।
Loading...
सम्बन्धित शीर्षकहरु

नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने २ माघ २०७७, शुक्रबार १४:३२

अनेसास उत्तर अमेरिका क्षेत्रका च्याप्टरहरूको दोस्रो भेला सम्पन्न १६ पुष २०७७, बिहीबार ०२:१७

नसलबलाउनु एक्काईसौं शताब्दीमा २९ मंसिर २०७७, सोमबार १४:५८

अनेसासले संसारभर मनायो लक्ष्मी जयन्ती ३० कार्तिक २०७७, आईतवार १६:०७

किन बिर्सन्छौ ? २७ कार्तिक २०७७, बिहीबार १६:३५

राष्ट्रकविको सम्झनामा अनेसासको कार्यक्रम १५ कार्तिक २०७७, शनिबार १४:५९

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण
८ माघ २०७७, बिहीबार १५:३६
राष्ट्रपति बाइडेनले ट्रम्पका के-के निर्णय उल्टाए ?
८ माघ २०७७, बिहीबार १५:३३
अमेरिकामा डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड
८ माघ २०७७, बिहीबार १५:३०
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
राष्ट्रपति बाइडेनले ट्रम्पका के-के निर्णय उल्टाए ? २९ मंसिर २०७७, सोमबार १७:०५
वासिंटन : अमेरिकी राष्ट्रपति जो बाइडेनले..

अमेरिकामा डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड २९ मंसिर २०७७, सोमबार १७:०५
