कोरोना संक्रमणको १३ महिना, विश्वभर मृतकको संख्या २० लाख नाघ्यो
By Manohari Paudel
३ माघ २०७७, शनिबार १४:१८

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २० लाख नाघेको छ । जोन हपकिन्स विश्वविद्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको हो ।
त्यसमध्ये अमेरिकामा सबैभन्दा बढी व्यक्तिको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ३ लाख ९० हजार जनाको संक्रमणबाट मृत्यु भएको जनाइएको छ भने ब्राजिलमा करिब २ लाख जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै भारतमा करिब डेढ लाख जनाको ज्यान गएको छ । तथ्याँकअनुसार विश्वभर ९ करोड ३० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।
उता, वल्ड्रोमिटरले जारी गरेको तथ्याँकअनुसार कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या २० लाख १० हजार १०८ पुगेको छ भने संक्रमितहरुको संख्या ९ करोड ३८ लाख ८३ हजार ७ सय ८१ पुगेको छ । त्यस्तै निको भएर घर फर्किनेहरुको संख्या ६ करोड ७० लाखभन्दा बढी रहेको छ ।
सम्बन्धित शीर्षकहरु

मिथुन चक्रवर्ती भाजपा प्रवेश २३ फाल्गुन २०७७, आईतवार १५:१७

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित, बुधबार पुनः बस्ने २३ फाल्गुन २०७७, आईतवार १४:५८

अमेरिकी सिनेटले पारित गर्यो कोरोना भाइरस राहत योजना २३ फाल्गुन २०७७, आईतवार १४:५६

नयाँ वर्षमा स्याङखुदीमा विशेष मेला हुने २३ फाल्गुन २०७७, आईतवार १४:५२

हङकङमा देशभक्त व्यक्तिले मात्र सरकार चलाउन पाउने कानुन, अमेरिका यसो भन्छ २२ फाल्गुन २०७७, शनिबार १४:५३

रसुवागढी नाकाबाट व्यापारिक कारोबार पुनः शुरु २२ फाल्गुन २०७७, शनिबार १४:४६

सम्मर बहादुर बुढाथोकीद्वारा क्षेत्रीय संयोजकको लागी उम्मेदवारी ।
२३ फाल्गुन २०७७, आईतवार २०:०६
मिथुन चक्रवर्ती भाजपा प्रवेश
२३ फाल्गुन २०७७, आईतवार १५:१७
तलब नै नलिंदा पनि बोइङका सीईओले पाए २ करोड डलरभन्दा धेरै
२३ फाल्गुन २०७७, आईतवार १५:११
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
सम्मर बहादुर बुढाथोकीद्वारा क्षेत्रीय संयोजकको लागी उम्मेदवारी । ३ माघ २०७७, शनिबार १४:१८
नेपालय न्युयोर्क एनआरएनए अमेरिकाको..

तलब नै नलिंदा पनि बोइङका सीईओले पाए २ करोड डलरभन्दा धेरै ३ माघ २०७७, शनिबार १४:१८
