अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले प्रार्थना सभामा लगाइन् प्रबल गुरुङले डिजाइन गरेको लङकोट
By Manohari Paudel
९ माघ २०७७, शुक्रबार १५:०४

अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले शपथ ग्रहणपछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको पोसाक लगाएकी छन्।
भर्चुअल रूपमा गरिएको प्रार्थना सभामा उपराष्ट्रपति ह्यारिसले लगाएकाे लङकोट आफूले डिजाइन गरेको गुरूङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। सभामा ह्यारिसले कलेजी रङको लङकोट लगाएकी थिइन्।
गुरूङ विश्वचर्चित फेसन डिजाइनर हुन्। उनले डिजाइन गरेका लुगा यसअघि पनि हलिउडका कलाकारदेखि अमेरिकी सेलिब्रेटीसम्मले लगाइसकेका छन्।
सिंगापुरमा जन्मिएर नेपालमा हुर्किएका गुरूङले सन् २००९ मा न्युयोर्कमा फेसन डिजाइनको काम थालेका थिए। नेपालखबरबाट
Loading...
सम्बन्धित शीर्षकहरु

सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो दुई सदस्यीय वार्ता टोली १८ फाल्गुन २०७७, मंगलवार १६:०१

ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार १८ फाल्गुन २०७७, मंगलवार १५:५१

महाभियोगबाट मुक्तिपछि ट्रम्पको पहिलो भाषण, बाइडेनले ‘अमेरिका फर्स्ट’ नीतिलाई ‘अमेरिका लास्ट’ बनाएको आरोप १७ फाल्गुन २०७७, सोमबार १५:४८

विसं २०७८ मा तीनवटा दशैँ १७ फाल्गुन २०७७, सोमबार १५:३८

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने १७ फाल्गुन २०७७, सोमबार १५:२७

सुवेदीद्वारा एनआरएनए अमेरिकाको अध्यक्षमा उम्मेदवारी घोषणा १७ फाल्गुन २०७७, सोमबार १५:२४

नेपालमा संकटकाल नै विकल्प
१८ फाल्गुन २०७७, मंगलवार १६:१४
सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो दुई सदस्यीय वार्ता टोली
१८ फाल्गुन २०७७, मंगलवार १६:०१
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार
१८ फाल्गुन २०७७, मंगलवार १५:५१
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार ९ माघ २०७७, शुक्रबार १५:०४
वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड..

महाभियोगबाट मुक्तिपछि ट्रम्पको पहिलो भाषण, बाइडेनले ‘अमेरिका फर्स्ट’ नीतिलाई ‘अमेरिका लास्ट’ बनाएको आरोप ९ माघ २०७७, शुक्रबार १५:०४
