अमेरिकामा इन्जिन जलेपनि उडिरह्यो विमान, सबै यात्रु सकुशल
By Manohari Paudel
९ फाल्गुन २०७७, आईतवार १५:५८

एजेन्सी । अमेरिकाको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । उडिरेहेको अवस्थामा उक्त विमानको एक इन्जिनमा आगलागी भएको थियो ।
आगलागीबाट इन्जिनको केही भाग जमिनमा झरेपनि विमान सकुशल रुपले डेनभर विमानस्थलमा फर्किएर अवतरण गरेको छ ।
चालक दलका १० सदस्यसहित २ सय ३१ यात्रु बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको विमान उडान भरेको केही समयमै दाहिने पट्टीको इन्जिनमा आगलागी भएपछि आपतकालिन् अवस्थामा अवतरण गराइएको थियो ।
आगो लागेको इन्जिनको केही भाग डेन्भरको एउटा निजी भवन परिसरमा झरेको थियो ।
Loading...
सम्बन्धित शीर्षकहरु

सम्मर बहादुर बुढाथोकीद्वारा क्षेत्रीय संयोजकको लागी उम्मेदवारी । २३ फाल्गुन २०७७, आईतवार २०:०६

मिथुन चक्रवर्ती भाजपा प्रवेश २३ फाल्गुन २०७७, आईतवार १५:१७

तलब नै नलिंदा पनि बोइङका सीईओले पाए २ करोड डलरभन्दा धेरै २३ फाल्गुन २०७७, आईतवार १५:११

अमेरिकी सिनेटले पारित गर्यो कोरोना भाइरस राहत योजना २३ फाल्गुन २०७७, आईतवार १४:५६

नयाँ वर्षमा स्याङखुदीमा विशेष मेला हुने २३ फाल्गुन २०७७, आईतवार १४:५२

हङकङमा देशभक्त व्यक्तिले मात्र सरकार चलाउन पाउने कानुन, अमेरिका यसो भन्छ २२ फाल्गुन २०७७, शनिबार १४:५३

सम्मर बहादुर बुढाथोकीद्वारा क्षेत्रीय संयोजकको लागी उम्मेदवारी ।
२३ फाल्गुन २०७७, आईतवार २०:०६
मिथुन चक्रवर्ती भाजपा प्रवेश
२३ फाल्गुन २०७७, आईतवार १५:१७
तलब नै नलिंदा पनि बोइङका सीईओले पाए २ करोड डलरभन्दा धेरै
२३ फाल्गुन २०७७, आईतवार १५:११
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
सम्मर बहादुर बुढाथोकीद्वारा क्षेत्रीय संयोजकको लागी उम्मेदवारी । ९ फाल्गुन २०७७, आईतवार १५:५८
नेपालय न्युयोर्क एनआरएनए अमेरिकाको..

तलब नै नलिंदा पनि बोइङका सीईओले पाए २ करोड डलरभन्दा धेरै ९ फाल्गुन २०७७, आईतवार १५:५८
