नेपाल सुपर लिग फुटबल प्रतियोगिता वैशाखको दोस्रो सातादेखि
By Manohari Paudel
१० फाल्गुन २०७७, सोमबार १५:४४

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आगामी वैशाख महीनाको दोस्रो सातादेखि शुरु हुने भएको छ ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता वैशाख ११ गतेदेखि सञ्चालन हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगिता वैशाख २५ गतेसम्म चल्ने आयोजक संस्थाले बताएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा हुने सो लिगमा सात ओटै प्रदेशको सात ओटा टोलीको सहभागिता रहने छ ।
प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुनेछ । प्रत्येक टोलीमा तीन जना विदेशी खेलाडी राख्न पाइने प्रावधान छ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट प्रत्येक टोलीले २० जना खेलाडी छनोट गर्न पाउने आयोजक संस्थाले बताएको छ । रासस
सम्बन्धित शीर्षकहरु

मिथुन चक्रवर्ती भाजपा प्रवेश २३ फाल्गुन २०७७, आईतवार १५:१७

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित, बुधबार पुनः बस्ने २३ फाल्गुन २०७७, आईतवार १४:५८

अमेरिकी सिनेटले पारित गर्यो कोरोना भाइरस राहत योजना २३ फाल्गुन २०७७, आईतवार १४:५६

नयाँ वर्षमा स्याङखुदीमा विशेष मेला हुने २३ फाल्गुन २०७७, आईतवार १४:५२

हङकङमा देशभक्त व्यक्तिले मात्र सरकार चलाउन पाउने कानुन, अमेरिका यसो भन्छ २२ फाल्गुन २०७७, शनिबार १४:५३

रसुवागढी नाकाबाट व्यापारिक कारोबार पुनः शुरु २२ फाल्गुन २०७७, शनिबार १४:४६

सम्मर बहादुर बुढाथोकीद्वारा क्षेत्रीय संयोजकको लागी उम्मेदवारी ।
२३ फाल्गुन २०७७, आईतवार २०:०६
मिथुन चक्रवर्ती भाजपा प्रवेश
२३ फाल्गुन २०७७, आईतवार १५:१७
तलब नै नलिंदा पनि बोइङका सीईओले पाए २ करोड डलरभन्दा धेरै
२३ फाल्गुन २०७७, आईतवार १५:११
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
सम्मर बहादुर बुढाथोकीद्वारा क्षेत्रीय संयोजकको लागी उम्मेदवारी । १० फाल्गुन २०७७, सोमबार १५:४४
नेपालय न्युयोर्क एनआरएनए अमेरिकाको..

तलब नै नलिंदा पनि बोइङका सीईओले पाए २ करोड डलरभन्दा धेरै १० फाल्गुन २०७७, सोमबार १५:४४
