प्रभु हेलिकोप्टरद्धारा विशेष छुटसहित पोखरा सिटी टुर प्याकेज
By Manohari Paudel
१३ फाल्गुन २०७७, बिहीबार १५:३१

पोखरा । प्रभु हेलिकोप्टर प्रा.लि.ले पोखरा सिटी टुर प्याकेज ल्याएको छ । आन्तरिक पर्यटकलाई लक्षित गरी विशेष छुटसहित प्याकेज ल्याइएको प्रभु हेलिकोप्टर प्रा.लि.का स्टेसन म्यानेजर सुजन जोशीले जानकारी दिए ।
प्रा.लि.ले ३ जनाको लागि १९ हजार ९ सय ९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेको हो । १५ मिनेटको प्याकेज अन्तर्गत पोखरा विमानस्थलबाट सराङकोट ओभरफ्लाई, पञ्चासेको ओभरफ्लाई र शान्ति स्तुपाको ओभरफ्लाई हुँदै पोखरा विमानस्थल अवतरण हुनेछ ।
सस्तो शुल्कमा पोखरा तथा आसपासको क्षेत्रको साइडसिनको लागि यो प्याकेज प्रभावकारी हुने एयरपोर्ट इन्चार्ज दिलु गुरुङले बताए ।
‘हिमालको दृश्य स्पष्ट देखिने गरी उडान भरिनेछ,’ उनले भने । फागुन १० गतेबाट सुरु भएको यो अफर अन्तर्गत हेलिकोप्टर बुकिङ गर्नेहरुको आकर्षण देखिएको गुरुङले बताए । ‘कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गरी विशेष छुटमा अफर ल्याइएको हो,’ उनले भने ।
सम्बन्धित शीर्षकहरु

बेलायतको बेरोजगारी दर पुन : घट्यो ७ बैशाख २०७८, मंगलवार १६:०८

ओलीले २७ सांसद पदमुक्त गरे देउवालाई प्रधानमन्त्री बन्न बाटो खुल्ने ७ बैशाख २०७८, मंगलवार १५:५९

अफगानबाट फिर्ता हुँदै अमेरिकी सेना, हलो कहाँ अड्कियो ? ६ बैशाख २०७८, सोमबार १५:२४

नयाँ दिल्लीमा एक साताका लागि लकडाउन घोषणा ६ बैशाख २०७८, सोमबार १५:१५

गिरिजा प्रसाद कोइराला फाउण्डेशनको विराटनगरमा छलफल ६ बैशाख २०७८, सोमबार १५:०७

संक्रमण बढेसँगै यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ ५ बैशाख २०७८, आईतवार १५:०९

विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन ।
७ बैशाख २०७८, मंगलवार २२:०८
ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर
७ बैशाख २०७८, मंगलवार २१:५९
बेलायतको बेरोजगारी दर पुन : घट्यो
७ बैशाख २०७८, मंगलवार १६:०८
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन । १३ फाल्गुन २०७७, बिहीबार १५:३१
विन्यूयोर्क लंगआईलेण्ड निवासी नेपाली..

ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर १३ फाल्गुन २०७७, बिहीबार १५:३१
