ताजमहलमा बम राखिएको हल्ला चलेपछि…
By Manohari Paudel
२० फाल्गुन २०७७, बिहीबार १५:०८

भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका छन् । साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका छन् ।
बिहीबार सो ताजमहलमा कम्तीमा पनि एक हजार जना पर्यटक रहेका र उनीहरुलाई ताजमहलको परिसरबाट बाहिर निस्किन सूचना जारी गरिएको समाचारमा जनाइएको छ । एकजना अज्ञात व्यक्तिले त्यहाँ बम रहेको सूचना फोनबाट यहाँका स्थानीय सुरक्षा अधिकारीलाई गराएका थिए । त्यसपछि उक्त स्थान खाली गराएर बम रहे नरहेको बारेमा अनुसन्धान गर्ने काम भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
बमको यो हल्लाले पर्यटकीय सहर आग्रामा पनि सतर्कता अपनाइएको छ । उक्त ताजमहल यहाँका मुगल सम्राटले आफ्नी श्रीमती मुमताज महलको स्मृतिमा सन् १६५३ मा निर्माण गरेका हुन् । –सिन्ह्वा
सम्बन्धित शीर्षकहरु

बेलायतको बेरोजगारी दर पुन : घट्यो ७ बैशाख २०७८, मंगलवार १६:०८

ओलीले २७ सांसद पदमुक्त गरे देउवालाई प्रधानमन्त्री बन्न बाटो खुल्ने ७ बैशाख २०७८, मंगलवार १५:५९

नेपालमा रुसले बनाएको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति ७ बैशाख २०७८, मंगलवार १५:४४

अफगानबाट फिर्ता हुँदै अमेरिकी सेना, हलो कहाँ अड्कियो ? ६ बैशाख २०७८, सोमबार १५:२४

बेलायतका ३० लाख मानिसले ५० हजार रेष्टुरेन्ट भरिएः २८ लाख लिटर बियर पिए, पब–रेष्टुरेन्ट सञ्चालकले भने, ‘चाँडै क्षतीपूर्ती हुनेछ’ ६ बैशाख २०७८, सोमबार १५:१९

नयाँ दिल्लीमा एक साताका लागि लकडाउन घोषणा ६ बैशाख २०७८, सोमबार १५:१५

विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन ।
७ बैशाख २०७८, मंगलवार २२:०८
ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर
७ बैशाख २०७८, मंगलवार २१:५९
बेलायतको बेरोजगारी दर पुन : घट्यो
७ बैशाख २०७८, मंगलवार १६:०८
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन । २० फाल्गुन २०७७, बिहीबार १५:०८
विन्यूयोर्क लंगआईलेण्ड निवासी नेपाली..

ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर २० फाल्गुन २०७७, बिहीबार १५:०८
