नेकपा विप्लब समूह माथिको प्रतिबन्ध फुकुवा, तीन बुँदे सहमति अनुमोदन
By Manohari Paudel
२० फाल्गुन २०७७, बिहीबार १५:२६

काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी ९बिप्लब समूह० माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकुवा गरेको हो ।
बिप्लब समूहले हिंसात्मक गतिविधि गरेपछि तत्कालिन सरकारले २०७५ फागुन २८ गतेदेखि सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीकाअनुसार आज विहान भएको तीन बुँदे सहमति अनुसार विप्लब समूहमाथिको प्रतिबन्ध फुकुवा गरिएको हो ।
भोलि शुक्रबार दिउँसो हुने औपचारिक कार्यक्रममार्फत् जेलमा रहेका सो समूहका नेता तथा कार्यकर्ता रिहाईको औपचारिक घोषणा गरिने मन्त्री चौधरीले बताउनुभयो । विहान भएको दुई पक्षीय सहमतिलाई मन्त्रिपरिषद बैठकले अनुमोदन समेत गरेको उहाँले जानकारी दिनुभयो ।
शुक्रबार हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा ९विप्लब समूह० का महासचिव नेत्रविक्रम चन्दले औपचारिक सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
सम्बन्धित शीर्षकहरु

ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर ७ बैशाख २०७८, मंगलवार २१:५९

बेलायतको बेरोजगारी दर पुन : घट्यो ७ बैशाख २०७८, मंगलवार १६:०८

ओलीले २७ सांसद पदमुक्त गरे देउवालाई प्रधानमन्त्री बन्न बाटो खुल्ने ७ बैशाख २०७८, मंगलवार १५:५९

नेपालमा रुसले बनाएको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति ७ बैशाख २०७८, मंगलवार १५:४४

बेलायतका ३० लाख मानिसले ५० हजार रेष्टुरेन्ट भरिएः २८ लाख लिटर बियर पिए, पब–रेष्टुरेन्ट सञ्चालकले भने, ‘चाँडै क्षतीपूर्ती हुनेछ’ ६ बैशाख २०७८, सोमबार १५:१९

नयाँ दिल्लीमा एक साताका लागि लकडाउन घोषणा ६ बैशाख २०७८, सोमबार १५:१५

विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन ।
७ बैशाख २०७८, मंगलवार २२:०८
ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर
७ बैशाख २०७८, मंगलवार २१:५९
बेलायतको बेरोजगारी दर पुन : घट्यो
७ बैशाख २०७८, मंगलवार १६:०८
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन । २० फाल्गुन २०७७, बिहीबार १५:२६
विन्यूयोर्क लंगआईलेण्ड निवासी नेपाली..

ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर २० फाल्गुन २०७७, बिहीबार १५:२६
