प्रेस चौतारीबाट पत्रकार महासंघ कास्कीको अध्यक्षमा केशवशरणले उम्मेदवारी दिने
By Manohari Paudel
२१ चैत्र २०७७, शनिबार ११:२०

पोखरा ।
प्रेस चौतारी कास्कीले आसन्न नेपाल पत्रकार महासंघ कास्कीको लागि उम्मेदवार टुङ्ग्याएको छ । आज बसेको कार्यसमितिको बैठकले महासंघको अध्यक्षमा केशवशरण लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै उपाध्यक्षमा अर्जुन गिरी, महिला उपाध्यक्षमा जमुना वर्षा शर्मा र सचिवमा माधव बराललाई उठाउने भएको छ ।कोषाध्यक्षमा एकराज गिरीलाई उम्मेदवार चयन गरेको छ । सहसचिवमा एमबी आस्थामगर र दिपक के श्रेष्ठले उम्मेदवारी दिनेछन् । श्रेष्ठको उम्मेदवारी समावेशी समूहबाट रहेको छ ।
यसैगरी, सदस्यमा खुल्लातर्फ कन्चन थापा, जीवन सुवेदी, उमा आले, कमल सुवेदी, गिता राना, प्रभु अधिकारी, गौरव त्रीपाठी, युनिस गुरुङ र सुर्य परियारले उम्मेदावरी दिनेछन् । महिला सदस्यतर्फ तारा चापागाई, आदिवासी सदस्यतर्फ खिमा गुरुङ, अल्पसंख्यकतर्फ विनिता खाती र दलित सदस्यतर्फ सुरेश सुनारले उम्मेदवारी दिने समितिले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु

बेलायतको बेरोजगारी दर पुन : घट्यो ७ बैशाख २०७८, मंगलवार १६:०८

ओलीले २७ सांसद पदमुक्त गरे देउवालाई प्रधानमन्त्री बन्न बाटो खुल्ने ७ बैशाख २०७८, मंगलवार १५:५९

अफगानबाट फिर्ता हुँदै अमेरिकी सेना, हलो कहाँ अड्कियो ? ६ बैशाख २०७८, सोमबार १५:२४

नयाँ दिल्लीमा एक साताका लागि लकडाउन घोषणा ६ बैशाख २०७८, सोमबार १५:१५

गिरिजा प्रसाद कोइराला फाउण्डेशनको विराटनगरमा छलफल ६ बैशाख २०७८, सोमबार १५:०७

संक्रमण बढेसँगै यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ ५ बैशाख २०७८, आईतवार १५:०९

विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन ।
७ बैशाख २०७८, मंगलवार २२:०८
ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर
७ बैशाख २०७८, मंगलवार २१:५९
बेलायतको बेरोजगारी दर पुन : घट्यो
७ बैशाख २०७८, मंगलवार १६:०८
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन । २१ चैत्र २०७७, शनिबार ११:२०
विन्यूयोर्क लंगआईलेण्ड निवासी नेपाली..

ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर २१ चैत्र २०७७, शनिबार ११:२०
