नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
By Manohari Paudel
२२ चैत्र २०७७, आईतवार १५:१२

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २-२ रुपैयाँले वृद्धि गरेको हो ।
निगमका अनुसार मूल्य समायोजनपछि काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पेट्रोलको बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ ।
यसअघि पेट्रोलको मुल्य प्रतिलिटर ११८, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर १०१ रहेको थियो ।
निगमले निगमले हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।
निगमले इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाएको छ ।
निगमले गत माघ यता योसहित छैटौं पटक मुल्य बढाएको छ ।
Loading...
सम्बन्धित शीर्षकहरु

ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर ७ बैशाख २०७८, मंगलवार २१:५९

बेलायतको बेरोजगारी दर पुन : घट्यो ७ बैशाख २०७८, मंगलवार १६:०८

ओलीले २७ सांसद पदमुक्त गरे देउवालाई प्रधानमन्त्री बन्न बाटो खुल्ने ७ बैशाख २०७८, मंगलवार १५:५९

नेपालमा रुसले बनाएको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति ७ बैशाख २०७८, मंगलवार १५:४४

बेलायतका ३० लाख मानिसले ५० हजार रेष्टुरेन्ट भरिएः २८ लाख लिटर बियर पिए, पब–रेष्टुरेन्ट सञ्चालकले भने, ‘चाँडै क्षतीपूर्ती हुनेछ’ ६ बैशाख २०७८, सोमबार १५:१९

नयाँ दिल्लीमा एक साताका लागि लकडाउन घोषणा ६ बैशाख २०७८, सोमबार १५:१५

विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन ।
७ बैशाख २०७८, मंगलवार २२:०८
ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर
७ बैशाख २०७८, मंगलवार २१:५९
बेलायतको बेरोजगारी दर पुन : घट्यो
७ बैशाख २०७८, मंगलवार १६:०८
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन । २२ चैत्र २०७७, आईतवार १५:१२
विन्यूयोर्क लंगआईलेण्ड निवासी नेपाली..

ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर २२ चैत्र २०७७, आईतवार १५:१२
