कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
By Manohari Paudel
१४ पुष २०७३, बिहीबार १४:३४

भोजपुर, पुस १४ गते । नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी सीता परियार भोजपुरमा सम्मानित हुनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज भोजपुरले आफ्नो २९औँ स्थापना दिवसका अवसरमा परियारलाई मङ्गलबार सम्मान गरेको हो । दलित समुदायको एक मात्र महिला स्थानीय विकास अधिकारी भएर दलितका लागि उदाहरणीय पात्र भएकाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजले जनाएको छ ।
रुपाकोट–२ कास्कीमा जन्मनुभएकी परियार भोजपुर जिल्लाको ३२आँै स्थानीय विकास अधिकारी र नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारीसमेत रहनुभएको छ । उहाँले यसअघि दोलखा जिल्लाको स्थानीय विकास अधिकारीका रुपमा काम गरिसक्नुभएको छ ।
कार्यक्रममा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानमा दलित समुदायका लागि स्पष्ट व्यवस्था गरिएको बताउनुभयो । रासस
सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तर्क्रिया २० फाल्गुन २०७७, बिहीबार २३:१२

शिव बाँनियाद्धारा न्युयोर्क च्याप्टर अध्यक्षको लागी उम्मेदवारी २० फाल्गुन २०७७, बिहीबार २२:३३

विप्लवलाई ओलीले राखे महासचिव बन्ने प्रस्ताव, पार्टी एकतासम्मको तयारी २० फाल्गुन २०७७, बिहीबार १६:०६

नेकपा विप्लब समूह माथिको प्रतिबन्ध फुकुवा, तीन बुँदे सहमति अनुमोदन २० फाल्गुन २०७७, बिहीबार १५:२६

अमेरिकाका वैज्ञानिकले बताए आयु बढाउने उपाय २० फाल्गुन २०७७, बिहीबार १५:२३

अमेरिका-मेक्सिको सिमानामा सवारी दुर्घटना, १३ जनाको मृत्यु २० फाल्गुन २०७७, बिहीबार १५:१९

नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तर्क्रिया
२० फाल्गुन २०७७, बिहीबार २३:१२
शिव बाँनियाद्धारा न्युयोर्क च्याप्टर अध्यक्षको लागी उम्मेदवारी
२० फाल्गुन २०७७, बिहीबार २२:३३
विप्लवलाई ओलीले राखे महासचिव बन्ने प्रस्ताव, पार्टी एकतासम्मको तयारी
२० फाल्गुन २०७७, बिहीबार १६:०६
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तर्क्रिया १४ पुष २०७३, बिहीबार १४:३४
न्युयोर्क, अमेरिका: आज मार्च २, २०२१ मा यस गिरिजा..

शिव बाँनियाद्धारा न्युयोर्क च्याप्टर अध्यक्षको लागी उम्मेदवारी १४ पुष २०७३, बिहीबार १४:३४
