अन्तर्वार्ता


जागिर जाला भन्ने डरले अर्कै नाममा गीत गाएँ, नवीन ढुंगेल ५ आश्विन २०७२, मंगलवार १६:२९

माछी मार न हो, बैनी छैन नि ढडिया कसो गरुँ नि, कुन नेपालीले नसुनेको गीत होला र ? यो चर्चित गीतका एकजना गायक हुन् नवीन ढुंगेल । ढुंगेलका मीत नवीन गुरुङले संकलन गरेको गीत दुवैले मिलेर गाए अनि चर्चित बन्यो । ढुंगेलले त्यसअघि नै काँचो कटर, म जान्छु राङखोला, रोक मोटर भन्ने गीत..

पुरा पढ्नुहोस »

साइबर सुरक्षाको दृष्टिमा हेर्दा नेपाल उच्च जोखिममा छ, डा. रामहरि सुवेदी १ भाद्र २०७२, मंगलवार १७:०७

नेपालबाट अमेरिका कोही किन आउँछ ? उत्तर सजिलो छ—कि पढ्न कि पैसा कमाउन । पढ्न भनेर आउनेहरु पनि थोरैले मात्रै पढाइलाई निरन्तरता दिन्छन् । धेरैजसो भने पैसा कमाउने ध्याउन्नमा लाग्छन् । चितवनको गुञ्जनगरबाट सपनाको ढाकर बोकेर अमेरिका आउँदा रामहरि सुवेदीसँग दुइटै सपना..

पुरा पढ्नुहोस »

तीजका गीत नगाए त अधुरै हुन्छु,गायिका – सुनीता दुलाल १ भाद्र २०७२, मंगलवार १६:५२

सुनीता दुलाललाई त्यस्तो नेपालीमात्रै चिनेको हुँदैन, जो कहिल्यै लोकगीत सुन्दै सुन्दैन र लोकगीतको म्युजिक भिडियो हेर्दै हेर्दैन । सुनीता नेपाली लोकगीत सुन्नेहरुको मुटुमा बास बसेकी छन् प्रिय गायिका बनेर । विशुद्ध नेपाली गृहिणीको झल्को दिने ड्रेसअप सुनीताको..

पुरा पढ्नुहोस »

विमलजीसँग मेरो तुलना हुँदैन, सरिता डाँगी १९ श्रावण २०७२, मंगलवार १५:०८

जुन्गु—७ दोलखामा जन्मिएकी सरिता (बराल) डाँगी लोकगीत संगीतमा लागेको झन्डै डेढ दशक पुग्न आँट्यो । रेडियो नेपालमा बज्ने गीतहरु सुनेर सानैमा उनका गोडाले छमछम र ओठले गुनगुन गर्न थालिसकेको थियो । आफूले पढेको नीलकण्ठेश्वर मावि र गाउँघरतिर हुने कार्यक्रमहरुमा छमछमी..

पुरा पढ्नुहोस »

न्युयोर्कमा छिट्टै नेपाली सुनचाँदी मेला हुनेछ ः राजन कर्माचार्य ५ श्रावण २०७२, मंगलवार १४:४२

विशेष ज्ञान र सिपको खोजीमा लाग्ने एउटा यस्तो व्यक्ति जो व्यावसायिक क्षेत्रमा केही न केही नयाँ गरिरहेको छ, त्यस्तो व्यावसायिक युवाको नाम हो राजन कर्माचार्य । मानवीय मूल्य मान्यताहरुलाई शीरोधार्य गर्दै व्यावसायिक कर्ममा होमिएका कर्माचार्य तिनै व्यक्ति हुन् जसले..

पुरा पढ्नुहोस »

मुटुभित्र संगीतलाई रोकेर बस्नु पीडादायी हुँदो रैछ – सुमन बुढामगर, लोकगायक २२ असार २०७२, मंगलवार ०६:५६

नेपालको हिमाली जिल्ला डोल्पामा जन्मिएका सुमन बुढामगर लोकगीत र लोकदोहोरी गीतका गायक हुन् ।  उनी अहिले न्युयोर्कमा छन् । व्यापार व्यवसाय हुँदाहुँदै पनि गायनलाई उनले उत्तिकै महत्व दिएका छन् र कला क्षेत्रमा उनको बेग्लै नाम छ । सुमनले अहिलेसम्म १४ वटा गीति एल्बम..

पुरा पढ्नुहोस »

गुणस्तरीय नेपाली कृति निकाल्न सहयोग गर्न तयार छु – साहित्यकार एवं समीक्षक हरि अधिकारी २२ असार २०७२, मंगलवार ०६:३०

साहित्यकार एवं समीक्षक हरि अधिकारी हालै अमेरिका भ्रमणमा थिए । त्यसै मौका छोपेर अमेरिकी नेपाली साहित्य र नेपालको वर्तमान राजनीतिक परिदृश्यबारे उनै अधिकारीसँग हामीले संवाद गरेका थियौं । हामीले अमेरिकामा नेपाली साहित्य र नेपालको राजनीतिक अवस्थाको बारेमा उनको..

पुरा पढ्नुहोस »

साहु र कामदार दुवैथरी सन्त्रासमा छन् ५ असार २०७२, शनिबार १६:२३

  वेद खरेल अध्यक्ष नेप्लिज अमेरिकन नेल एन्ड स्पा एसोसियस नङ सैलुन सम्बन्धी नयाँ नियमले कस्तो प्रभाव पार्ला ? नेल सैलुनहरुमाथि जुन नयाँ रुल्स एन्ड रेगुलेसन ल्याएको भनिएको छ नि, रुल्सहरु त पहिले पनि थिए तर यसपालि सरकारले तदारुकताका साथ कार्यान्वयनमा ल्याउने पहल..

पुरा पढ्नुहोस »

नयाँ नियमले गाह्रो हुने देखिन्छ – मोहन ज्ञवाली ५ असार २०७२, शनिबार १६:२१

  मोहन ज्ञवाली अमेरिका नेपाल चेम्बर अफ कमर्सका अध्यक्षमात्रै होइनन् नेल सैलुन व्यवसायी पनि हुन् । नेल सैलुनसम्बन्धमा नयाँ प्रस्ताव गरिएको कानुनले व्यवसायीलाई के कस्तो असर गर्ला भन्ने विषयमा केन्द्रित रहेर विष्णुप्रसाद पौडेलसँग गरिएको कुराकानीको मुख्य..

पुरा पढ्नुहोस »