अन्तर्वार्ता


‘मलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु नै कांग्रेसलाई जिताउने सजिलो बाटो हो’ २८ कार्तिक २०७४, मंगलवार १५:११

२०४८ देखि तनहुँबाट निरन्तर चुनाव जित्दै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभामुखदेखि उपप्रधान एवं गृहमन्त्रीसम्म भइसके। तर पहिलो संविधान सभाकालमा १८ पटक प्रतिस्पर्धा गर्दापनि प्रधानमन्त्री निर्वाचित हुन सकेनन्। फेरिपनि तनहुँ १ बाट..

पुरा पढ्नुहोस »

चुनावको समयमा सुन्नेलाई पनि मसला दिनुपर्यो भनेर मिश्र र उनको बाबुको कुरा गरेको :प्रकाशमान २६ कार्तिक २०७४, आईतवार १५:२६

काठमाण्डौं क्षेत्र नम्बर १ कांग्रेसबाट प्रत्यक्ष तर्फका उम्मेदवार प्रकाशमान सिंह सँगको कुराकानी  यो पटकचाहिँ अलि बढी दबाव महसुस गर्नुभएको हो ? मैले दुईपटक (०४८/०५१) चुनाव हारेँ । त्यसपछि संविधानसभाका दुबै चुनाव जितेँ । तर, पहिलो संविधानसभामा जस्तो दबाव मैले..

पुरा पढ्नुहोस »

NRNA: अध्यक्षलाई असिमित अधिकार दिन खोजिएको हो – घले १९ आश्विन २०७४, बिहीबार ०३:३१

गैर आवासीय नेपाली संघले आगामी कार्यदिशाका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’ प्रस्ताव गरेको छ। हालको संरचनालाई परिवर्तन गर्ने प्रस्तावसहित आएको यो दस्तावेजका सन्दर्भमा यतिबेला एनआरएन भित्र निकै बहस भइरहेको छ । आखिर के हो यो प्रस्ताव ? किन आवश्यक भयो ? यी विषयमा..

पुरा पढ्नुहोस »

दिलदार श्री १७ आश्विन २०७४, मंगलवार २०:३७

बिष्णुप्रसाद पौडेल, नेपालय, न्युयोर्क । राजनितीक रुपमा होस या सामाजिकरुपमा चासो राखेका कारण नै आज श्री पराजुली सामाजिक ब्यक्तित्वको रुपमा अमेरिकामा सबै नेपाली सामु कहलिएका छन । सामाजिक रुपमा मिलेर वस्नु पर्दछ समाजमा घुलमिल हुनुपर्दछ भन्ने भावनाले नै उनले..

पुरा पढ्नुहोस »

शनिबार टिका लाउँदा कुनै दोष छैन १३ आश्विन २०७४, शुक्रबार ०३:३४

अघिल्ला दुई वर्ष दशैंको टिका तिथि अनुसार परेका थिएनन् र नवमीकै दिन दशैंको टिका लगाइएको थियो । यसलाई धेरैले अनिष्ट पनि भने र कतिले देशमा के नराम्रो हुने हो भनेर आशंका पनि गरे । यो वर्ष बिजया दशमीको टिका शनिवारको दिन परेको छ । धेरैले यसलाई अशुभ मानेका छन् । यस बिषयमा..

पुरा पढ्नुहोस »

पहाडी जनजातिले शुरु गरेका हुन् ‘दशैंमा रातो टीका लगाउने सभ्यता’: प्रो.डा.जगमान गुरुङ ७ आश्विन २०७४, शनिबार १६:१८

दशैं मान्ने कुरा हाम्रो राष्ट्रियता बचाउने कि मास्ने भन्नु जस्तै हो, राष्ट्रियता बचाउने भए सभ्यता बचाउनु पर्‍यो संस्कृतका धुरन्धर विद्वान तथा संस्कृतिविद डा.जगमान गुरुङ नेपाली संस्कृतिलाई गहिरोसँग बुझ्ने इतिहासकार पनि हुनुहुन्छ । नेपालका विभिन्न भागका..

पुरा पढ्नुहोस »

राजेशपायल राई भन्छन म रेखालाई प्रेम गर्छु, बिहेको सम्भावना छ १ आश्विन २०७४, आईतवार १५:१०

भनिरहनुनपर्ला, गायक राजेशपायल राई र अभिनेत्री रेखा थापा एकदमै निकट छन्। पछिल्लो समय उनीहरुले फेसबुकमा खुलेर एकअर्कालाई ‘आई लभ यू’सम्म लेखिरहेका छन्। खासमा अहिले उनीहरुबीच के पाकिरहेको छ त? नेपालखबरका लागि विक्रान्त शर्माले राजेशपायलसँग रेखा थापाबारे गरेको..

पुरा पढ्नुहोस »

केपी ओलीले भने-माधव नेपाल उत्तर कोरिया गएको मलार्इ थाहा छैन २३ भाद्र २०७४, शुक्रबार ०६:४२

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीको औपचारिक जानकारीविना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको बताउँदै ओलीले असन्तुष्टि..

पुरा पढ्नुहोस »

उहाँलाई नभए पनि हामीलाई काङ्ग्रेसको चिन्ता छ – डा. शेखर कोइराला (नेता, नेपाली काङ्ग्रेस) १४ भाद्र २०७४, बुधबार ०७:०४

० डाक्टरसा’ब, नेपाली काङ्ग्रेस भनेको जो सभापति भयो उसैले आफ्नो बिर्तासरह प्रयोग गर्न पाउने पार्टी हो ? – बिर्तासरह चलाउने पार्टी त होइन, बीपीले प्रतिपादन गर्नुभएको यसको आफ्नै सिद्धान्त छ– राष्ट्रियता, समाजवाद र प्रजातन्त्रप्रति प्रतिबद्ध भएर अघि बढ्ने । तर,..

पुरा पढ्नुहोस »