अन्तर्वार्ता


एमाले र राप्रपा नेपालको बीच सहकार्य हुनसक्ने प्रवल सम्भावना छ – श्रेष्ठ २३ कार्तिक २०७३, मंगलवार ०५:५९

राप्रपा नेपालका वरिष्ठ नेता तथा सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठ पार्टी भित्र प्रस्ट वक्ताका रुपमा चिनिन्छन् । हालै अमेरिका भ्रमणमा आएका बेला देशको समसामयिक विषयवस्तुमा आधारित रहेर श्रेष्ठसँग नेपालयका विष्णुप्रसाद पौडेलले..

पुरा पढ्नुहोस »

संघर्षबिना पाएको कुरा दिगो हुँदैन – प्रमोद खरेल, गायक ९ कार्तिक २०७३, मंगलवार ०६:१२

  सुगम संगीतमा स्थापित गायक हुन प्रमोद खरेल । पप गीतबाट गायन यात्रा सुरु गरेका खरेललाई फिल्मी गीत, स्वेदश गानमा पनि सुन्न सकिन्छ । २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोद खरेललाई श्रोतामाझ स्थापित गराउने काम गर्यो ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा...’ गजलले ।..

पुरा पढ्नुहोस »

सीमित साधन स्रोतका बाबजुद पनि काम गरें-प्रवीण भट्टराई पूर्व उप–वाणिज्यदूत नेपाली महावाणिज्यदूतावास, न्युयोर्क १८ आश्विन २०७३, मंगलवार ०६:१८

ताप्लेजुङको निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका प्रवीण भट्टराई २०४४ सालमा काठमाडौंमा आएका थिए । काठमाडौंको मीनभवन क्याम्पसमा पढ्दादेखि नै परराष्ट्र मन्त्रालयमा काम गर्दै आएका उनले जनआन्दोलनको सफलताको दोस्रो दिन परराष्ट्र मन्त्रालयमा सेवा प्रवेश पाए ।..

पुरा पढ्नुहोस »

गीत, संगीत तथा साहित्य क्षेत्रमा केही गर्न चाहन्छु ः रामप्रसाद खनाल लोक दोहोरी गायक ४ आश्विन २०७३, मंगलवार ०५:४८

राम प्रसाद खनाल नेपाली लोक दोहोरी गीतका पुराना तथा चर्चित गायक हुन् । खनालले लोक दोहोरी गीतलाई स्थापती गर्नको लागी २०५३ सालमा नेपाल टेलिभिजनबाट सोहीअनुसारको लोक दोहोरी गीतको कार्यक्रम प्रसारण गरेर यसलाई आन्दोलन कै रुपमा पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म..

पुरा पढ्नुहोस »

अमेरिकामा लोक दोहोरी गीतको ठूलै प्रभाव रहेको छ – गायक विमल डाँगी २१ भाद्र २०७३, मंगलवार ०६:०६

नेपालको अति दुर्गम जिल्ला डोल्पामा जन्मेका गायक विमल डागी हाल अमेरीकाको न्युयोर्कमा वस्दै आएका छन् । अमेरीकामा वसोवास गरे पनि डागीले नेपाली गीत सगीत श्रृजना र गायनमा कुनै कमि रहन दिएका छैनन् । उनकी श्रीमती सरिता डागी पनि चर्चित लोक दोहोरी गायक तथा मोडल हुन्..

पुरा पढ्नुहोस »

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ? भवन भट्ट उपाध्यक्ष, गैरआवासीय नेपाली महासंघ ७ भाद्र २०७३, मंगलवार १६:०१

पहिलेको र अहिलेको एनआरएनमा के भिन्नता छ ? समयसँगै नयाँ कुरा आउँछन् । सुरुमा हामीलाई संस्थाको ब्रान्डिङ गर्नुपर्ने थियो । संस्थालाई राम्रोसँग स्थापना गर्नुपर्ने अवस्था थियो । सुरुका र आजका एजेन्डा फरक भएको सबैलाई थाहै छ । अहिले कानुनहरुसँग कसरी सहजीकरण गर्ने र..

पुरा पढ्नुहोस »

अहिलेका तीज गीत रत्यौली जस्ता – कोइराला ७ भाद्र २०७३, मंगलवार १५:२७

हरिदेवी कोइराला नेपालकी लोकप्रिय लोक दोहोरी गायिका हुन् । उनले अधिकांश गीत आफ्नै लय र शब्दमा गाएकी छन् । ‘पाइनँ खबर’ उनको पहिलो र सर्वाधिक रुचाइएको लोकगीत हो । हरिदेवी कोइराला चौध वर्षको हुँदा पहिलो पटक उनको कविता छापियो । त्यही बेलादेखि गाउँघरका सांस्कृतिक..

पुरा पढ्नुहोस »

यो मेलाबाट नेपाल र नेपाली उत्पादनलाई परिचित बनाउन धेरै सहयोग पुग्नेछ – रेग्मी २५ श्रावण २०७३, मंगलवार १५:४५

अमेरिकाको न्युयोर्क सहरमा नेपाली उत्पादनहरूको प्रवर्धनका लागि तीनदिने व्यापार मेला हुन लागेको छ । अमेरिकामा रहेका नेपाली व्यवसायीको संस्था वल्र्ड बिजनेसस म्यानेजमेन्ट एन्ड कन्सल्ट्यान्ट एलएलसीको आयोजनामा आगामी ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म सो मेला..

पुरा पढ्नुहोस »

लोक गीत भनेको लोकको गीत हुनुपर्छ – अभय ढुंगेल, लोक गायक ४ श्रावण २०७३, मंगलवार ०५:५१

ओखलढुंगा, पोकली गाविसमा जन्मिएका लोक गायक अभय ढुंगेल यति खेर अमेरिकामा छन् । ढुंगेल अमेरीका वसे पनि आफ्नो सांगीतिक यात्रालाई उनले निरन्तरता दिईरहेका छन् । बाबाको प्रेरणाले लोक गायन तथा संगीतमा प्रवेश गरेका अभयका पिता नवीन ढुंगेल पनि चर्चित लोक गायक हुन् । पिता..

पुरा पढ्नुहोस »