अन्तर्वार्ता


साहित्यमा पाउनेभन्दा पनि गुमाउने मात्र हो – आनन्द श्रेष्ठ १५ फाल्गुन २०७२, शनिबार १४:३७

साहित्यकार आनन्द श्रेष्ठ भरतपुर उपमहानगर पालिका—४ नारायणगढ चितवनका स्थायी बासिन्दा हुन् ।तर अचेलको बसोबास समाखुसी काठमाडौंमा छ । साहित्यमा उनको सानैदेखिको रुचिले गर्दा सिभिल इन्जिनियरिङमा डिप्लोमा गरे पनिश्रेष्ठले साहित्यलाई छाडेका छैनन्, झनझन् महत्व..

पुरा पढ्नुहोस »

जातीय भेदभाव विरुद्ध सिम्बोलिक विद्रोह गरेको हुँ १५ फाल्गुन २०७२, शनिबार १३:५५

पत्रकार प्रदीप थापामगरले अधिकारकर्मी विष्णुमाया परियारसँग गरेको अन्तरजातीय बिहे आफैंमा समाचार थियो । त्यसमाथि झन् उनले श्रीमतीको थर पनि लेख्ने समाचारले सकारात्मक तरंग फैलायो । जातीय विभेद अन्त्यका लागि आफूले यस्तो निर्णय लिएको उनले बताएका छन् । सन् २०१५ को..

पुरा पढ्नुहोस »

अर्काको घर वनाउदा वनाउदै आफ्नै घर वनाउन विर्सेछु – ओम कर्माचार्य १९ माघ २०७२, मंगलवार १३:४६

सङ्गितमा सानै देखी रुची थियो उनको घरमा बुवाले भजन गाउनु हुदा स्वरमा स्वर तालमा ताल मिलाउदै ओम कर्मचार्यले सङ्गितको रस लिदै गए कालान्तरमा उनले सङ्गितलाई नै आफनो पेशाको रुपमा अगाडी बढाए । उनले बि स २०५१ सालमा आफ्नै घर काठमाण्डौको डिल्लीवजारमा स्टुडियो स्थापना गरी..

पुरा पढ्नुहोस »

माउन्टेन गाइडको काम आर्मीले युद्ध लडेजस्तै हो = नवाङ शेर्पा ५ माघ २०७२, मंगलवार ०५:५८

युवा तथा खेलकुद एवं शिक्षा मन्त्रालय अन्तर्गत गठित स्पोर्टस् क्लाइम्बिङ एसोसियसनका संस्थापक अध्यक्ष नवाङ शेर्पा नेपाल नेसनल माउन्टेन गाइड एसोसियसनको संस्थापक सदस्य हुन् । नेपाल माउन्टनेरिङ इन्स्ट्रक्टर एसोसियसनका संस्थापक महासचिव उनी माउन्टनेरिङमा..

पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली भाषालाई पहिचान दिलाउन चाहन्छु, लामिछाने २१ पुष २०७२, मंगलवार ०६:४०

अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका कृष्ण लामिछाने सायद टेक्सासमा मात्रै हैन अमेरिकामा बस्ने धेरै नेपालीहरु माझ परिचित छन् । व्यावसायिक भन्दा धेरै सामाजिक क्षेत्रमा चिनिएका कृष्णराज लामिछानेले नेपालको हरेक दुःख सुःखमा सथै साथ दिँदै आएका छन् । चाहे..

पुरा पढ्नुहोस »

टाटुले डोर्यायो पोखरादेखि न्युयोर्कसम्म २१ पुष २०७२, मंगलवार ०६:११

विष्णुप्रसाद पौडेल, न्युयोर्क । साथीभाइका जीउमा टाटु खोप्ने उनको सोख थियो । अरुको जीउ रंगीन बनाउने टाटु खोपाउने उनको यात्रा सोखमा सीमित रहन पाएन । एउटा साथी अर्काे साथी गर्दा गर्दै उनी साँच्चीकै टाटु आर्टिस्टका रुपमा चिनिन थाले । पोखराका मोहन गुरुङलाई टाटु..

पुरा पढ्नुहोस »

घर किन्नुअघि बजेट प्लान गर्नु राम्रो ७ पुष २०७२, मंगलवार १५:२६

बिआर लामा, रियलस्टेट व्यवसायी, अमेरिका । घर किन्न के के गर्नुपर्छ ? पहिला त तपाईंले आफ्नो फिनान्सियल तयार गर्नुपर्छ । तपाईं आफू मर्गेज हुनका लागि पनि तयार हुनुपर्छ । आफ्नो क्रेडिटलाई मेन्टेन गर्न सक्नुपर्छ । तपाईं आफ्नो आम्दानीको कर तिरिरहनुपर्छ । बरु पूरै..

पुरा पढ्नुहोस »

उत्तर आधुनिक साहित्यमा छुटेका मान्छेका कुरा आउनुपर्छ, देश सुब्बा २२ मंसिर २०७२, मंगलवार ०६:५०

नेपालको धरानमा जन्मेका देश सुब्बा कवि, उपन्यासकार र भयवाद दर्शनका अध्येता हुन् । हाल उनी हङकङमा बस्छन् । विभिन्न देशमा भयवाद दर्शनको बारेमा आफूले अध्ययन र अनुसन्धान गरेको विषय वस्तु र लेखेको पुस्तकको प्रचार प्रसारको क्रममा यात्रा गरिहन्छन् । यात्राकै क्रममा..

पुरा पढ्नुहोस »

लोकगीत मेरो जिन्दगीको महत्वपूर्ण पाटो हो, संगीता थापामगर २२ मंसिर २०७२, मंगलवार ०६:०३

२०४५ सालमा स्याङ्जामा जन्मिएकी संगीता थापामगर लोकगीतको क्षेत्रमा निकै चर्चित छिन् । २०६३ सालदेखि यो क्षेत्रमा होमिएकी उनी कत्ति मीठो हाँसो भन्ने एल्बम निकालेकी छन् । आँखै प्यारो छ, तानसेनैको हावाले, आँखैले खोज्यो तिमीलाई, तीजमा लाउने तिलहरी माला, बिचल्लीमा परें..

पुरा पढ्नुहोस »