अमेरिका सेरोफेरो


आगामी दिनमा कोरोना संक्रमण थप र लगातार वृद्धि हुने संभावनाः डा.एन्थोनी फाउची १५ मंसिर २०७७, सोमबार १५:२०

अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले आगामी दिनमा संक्रमण थप र लगातार वृद्धि हुने सम्भावना रहेको भन्दै सचेत रहन चेतावनी दिनुभएको छ ।   डा.फाउजीले थ्यांक्ससगिभिंगकोे लागि दसौं लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव स्वरुप आउँदा..

पुरा पढ्नुहोस »

जो बाइडेनले मात्रै होइन, उनको कुकुरले पनि रच्यो इतिहास १५ मंसिर २०७७, सोमबार १५:०९

अमेरिकाका राष्ट्रपति पदमा छानिएका जो बाइडेनले चुनावमा सबैभन्दा बढी भोट हासिल गरेर इतिहास रचे । रोचक कुरा के छ भने इतिहास बाइडेनले मात्रै रचेनन् उनको जर्मन सेफर्ड मेजरले पनि बनाएको छ । स्मरण रहोस्, बाइडेनसँग दुईवटा घर पालुवा कुकुर छन् जसमध्ये एउटा ‘मेजर’ ह्वाइट..

पुरा पढ्नुहोस »

जो बाइडेनको सिनियर प्रेस टीममा महिलालाई मात्र स्थान दिइने १५ मंसिर २०७७, सोमबार १५:०३

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो सिनियर प्रेस टीममा महिलाहरुलाई मात्र राखेका छन् । उनको कार्यालयको दाबी छ, यो इतिहासमा पहिलो पटक भएको हो ।   यस टोलीको नेतृत्व केट बेडिंगफिल्डले गर्नेछिन् । उनी बाइडेनको अभियानको डेप्युटी कम्युनिकेसन..

पुरा पढ्नुहोस »

चीनसँगको सीमामा निगरानी राख्न भारतले इजरायल र अमेरिकाबाट ड्रोन खरिद गर्दै १४ मंसिर २०७७, आईतवार १५:२०

भारतले चीनसँगको सिमानामा आफ्नो निगरानी क्षमतालाई मजबुत बनाउन इजरायल र अमेरिकाबाट ड्रोनहरु खरिद गर्ने भएको छ।   लद्दाख नजिकका सीमा क्षेत्रहरुमा निगरानी बढाउनका लागि भारतले ५ सय करोड रुपियाँ बराबरको आक्रमण गर्ने क्षमता भएका ड्रोनहरु खरिद गर्न लागेको समाचार..

पुरा पढ्नुहोस »

ब्ल्याक फ्राइडेको अनलाइन विक्री कीर्तिमानी उचाई नजिक १४ मंसिर २०७७, आईतवार १५:१६

मंसिर १४, न्यूयोर्क (अमेरिका) । अमेरिकामा ब्ल्याक फ्राइडेको अनलाइन विक्री अहिलेसम्मकै उच्च विन्दुमा नजिक पुगेको छ । कोरोना भाइरसको महामारीबीच अमेरिकीहरुले आफैं पसलमा गएर किनमेल गर्ने बानी त्यागेपछि अनलाइनमा एक दिने विक्री बढेको हो ।   गत शुक्रवार अर्थात्..

पुरा पढ्नुहोस »

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज १४ मंसिर २०७७, आईतवार १५:१२

वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ । निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन..

पुरा पढ्नुहोस »

अमेरिकामा ह्यन्दे र कियालाई जरिवाना १३ मंसिर २०७७, शनिबार १६:१०

वाशिङटन डीसी (अमेरिका) । दक्षिण कोरियाली अटो निर्माता कम्पनीहरु ह्यन्दे र कियालाई अमेरिकी नियामकहरुले जरिवाना तिराएका छन् । इञ्जिन फेल हुन सक्ने १० लाखभन्दा बढी सवारीसाधन फिर्ता बोलाउन ढिलाई गरेको भन्दै जरिवाना र सवारी साधनको सुरक्षामा सुधारका लागि..

पुरा पढ्नुहोस »

संयमता अपनाउन संयुक्त राष्ट्रसंघको आग्रह १३ मंसिर २०७७, शनिबार १६:०३

न्युयोर्क , संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्रसंघले सो आग्रह गरेको हो । ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुनसक्ने हिंसाको अनुमान गर्दै सो कुरा बताएको हो । संयुक्त राष्ट्रसंघका..

पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्कमा कार्यरत नेपाली डाक्टरको निधन १३ मंसिर २०७७, शनिबार १५:०३

न्युयोर्क, मधेशी एसोसिएसन इन अमेरिकाले एक विज्ञप्ति जारी गर्दै न्युयोर्कको रोचेस्टरस्थित रोचेस्टर जनरल अस्पतालमा कार्यरत ३३ वर्षीय डा. रोशन झाको शुक्रबार हृदयघातका कारण निधन भएको जानकारी दिएको छ । श्रीमती श्वेता ठाकुरसहित अमेरिका बस्दै आएका धनुषाको देवपुरा,..

पुरा पढ्नुहोस »