अमेरिका सेरोफेरो


अमेरिकाको व्यापार घाटा कीर्तिमानी उचाईमा २९ चैत्र २०७७, आईतवार १८:४१

अमेरिकाको व्यापार घाटा अहिलेसम्मकै उच्च विन्दुमा उक्लिएको छ । यस वर्षको फेब्रुअरीमा विश्वका अन्य ठूला अर्थतन्त्रको तुलनामा अमेरिकाको आर्थिक गतिविधिमा तीव्र सुधार आएसँगै व्यापार घाटा बढेको हो । कोरोना भाइरसको संक्रमण विरोधी खोप लगाउने कार्यक्रम अगाडि..

पुरा पढ्नुहोस »

‘मेरो शैलुङ गाउँ’ वैशाख ४ गते विमोचन हुने २९ चैत्र २०७७, आईतवार १८:३४

लमजुङ  जिल्ला आफैमा पनि सुन्दर ठाँउ  लमजुङ दरबार, इशानेश्वर महादेव मन्दिर, दूधपोखरी, मेमे पोखरी, बराह पोखरी, अन्तर्राष्ट्रिय ख्याति प्राप्त घलेगाउँ, राइनासकोट, तुर्लुङकोट, पुरानकोट गढीलगायत  ठाँउहरु आफैमा रमणीय छन् त्यसका अलबा लमजुङको क्व्होलासोंथर गाउँपालिका २..

पुरा पढ्नुहोस »

गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाको दोस्रो खोप कार्यक्रम सम्पन्न २९ चैत्र २०७७, आईतवार १५:१५

न्युयोर्क अमेरिका: गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको संयोजनममा न्युयोर्क र आसपासमा रहनुहुने नेपाली लगायत विभिन्न समुदायका २४७ जनालाई कोभीडवाट सुरक्षित रहन भ्याक्सिन लगाउने कार्य भव्यताका साथ सम्पन्न भयो। संस्थाले क्विन्स हस्पिटल जमैकासँग..

पुरा पढ्नुहोस »

अमेरिकाले चीनलाई चिढ्याउन र ताइवानसँग नजिकिन ल्यायो नयाँ नीति २९ चैत्र २०७७, आईतवार १५:००

अमेरिका र चीनबीचको सम्बन्ध दिनदिनै बिग्रिँदै गएको छ। झनै शुक्रबार अमेरिकी विदेश विभागले ताइवानसँग सम्बन्धित नयाँ नीति घोषणा गरेपछि विवाद झनै चर्कने देखिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिकी विदेश विभागले शुक्रबार अमेरिकी र ताइवानका सरकारी..

पुरा पढ्नुहोस »

अमेरिकाको व्यापार घाटा कीर्तिमानी उचाईमा २६ चैत्र २०७७, बिहीबार १५:०५

वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको व्यापार घाटा अहिलेसम्मकै उच्च विन्दुमा उक्लिएको छ । यस वर्षको फेब्रुअरीमा विश्वका अन्य ठूला अर्थतन्त्रको तुलनामा अमेरिकाको आर्थिक गतिविधिमा तीव्र सुधार आएसँगै व्यापार घाटा बढेको हो । कोरोना भाइरसको संक्रमण विरोधी खोप लगाउने..

पुरा पढ्नुहोस »

अमेरिकामा सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने २५ चैत्र २०७७, बुधबार १५:०८

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गरेका छन्। उनले मंगलबार सो कुराको घोषणा गरेका हुन् । उनले अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका..

पुरा पढ्नुहोस »

बेइजिङ ओलम्पिक्स सामूहिक रुपमा बहिष्कार गर्ने सोचमा अमेरिका, सहयोगीलाई फकाउँदै २५ चैत्र २०७७, बुधबार १५:०६

अमेरिकाले चीनको बेइजिङमा आगामी वर्ष आयोजना हुने शीतकालीन ओलम्पिक्स बहिष्कार गर्ने मनसाय बनाएको छ। मंगलबार मात्र अमेरिकी राज्य विभागले अमेरिका सामूहिक रुपमा बेइजिङ ओलम्पिक्स बहिष्कार गर्ने मनसायमा भएको साथै आफूहरुले सहयोगी राष्ट्रसँग सोही विषयमा छलफल..

पुरा पढ्नुहोस »

जेफ बेजोस पुनः शीर्ष स्थानमा; यी हुन् संसारकै सर्वाधिक १० धनाढ्य २५ चैत्र २०७७, बुधबार १५:००

अमेजनका मालिक जेफ बेजोस संसारकै सर्वाधिक धनाढ्यको सूचीमा पुनः शीर्ष स्थानमा पुगेका छन् । फोर्ब्सको ३५ औं वार्षिक सूची अनुसार यस वर्ष बेजोसको कूल सम्पत्ति १८८.५ बिलियन अमेरिकी डलर पुगेको छ । उनको सम्पत्तिमा ११५ मिलियन डलर घट्दा पनि उनी शीर्ष स्थानमा नै पर्न सफल..

पुरा पढ्नुहोस »

अमेरिकामा जातीय हिंसाः ६४ वर्षकी एसियाली महिलाको छुरा प्रहार गरी हत्या २३ चैत्र २०७७, सोमबार १५:०७

अमेरिकामा फेरि अर्का एसियाली नागरिकमाथि आक्रमण भएको छ। गत शनिबार बिहानै क्यालिफोर्नियाको रिभरसाइडमा आफ्नो कुकुर लिएर मर्निङ वाकमा निस्किएकी ६४ वर्षकी एसियाली महिला कि चे मेङमाथि छुरा प्रहार भएको सीएनएनले जनाएको छ।     छुरा प्रहारबाट गम्भीर घाइते मेङको..

पुरा पढ्नुहोस »