अमेरिका सेरोफेरो


अमेरिकामा गर्मीले तोड्यो १११ वर्षको रेकर्ड २० चैत्र २०७७, शुक्रबार १५:०१

अमेरिकामा १२२ वर्षको रेकर्ड बर्फबारीको ५५ दिन पछि गर्मीले १११ वर्षको रेकर्ड तोडेको छ । यहाँको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको छ । तीब्र रुपमा बढेको यो गर्मीका कारण समुद्री तटमा पुगेका छन् । मौसम विभागका अनुसार अमेरिकामा मार्च–अप्रिलमा तापक्रम २२ देखि २५..

पुरा पढ्नुहोस »

अमेरिकाको क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु १९ चैत्र २०७७, बिहीबार १४:५५

लस एन्जलस । संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालकसहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् । लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो..

पुरा पढ्नुहोस »

ट्रम्पको आवाजमाथि पनि प्रतिबन्ध, फेसबुकले हटाइदियो अन्तर्वार्ता १९ चैत्र २०७७, बिहीबार १४:५१

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अन्तवार्तालाई फेसबुकले हटाइदिएको छ । ट्रम्पकी बुहारी लारा ट्रम्पले आफ्नो फेसबुक पेजबाट शेयर गरेको भिडियो हटाइएको हो । फक्स न्युजकी कन्ट्रिब्युटर समेत रहेकी लाराले ट्रम्पसँग अन्तर्वाता लिएर त्यसलाई आफ्नो..

पुरा पढ्नुहोस »

मलेशियाली कम्पनी टप ग्लोभका उत्पादन जफ्त गर्दै अमेरिका १७ चैत्र २०७७, मंगलवार १५:०४

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय सीबीपीले मलेशियाली कम्पनी टप ग्लोभले निर्माण गरेको डिस्पोजेबल पञ्जा जफ्त गर्न आदेश दिएको छ । कम्पनीले पञ्जाको उत्पादनमा जर्बजस्ती श्रमको प्रयोग गरेको देखाउने पर्याप्त जानकारी भएको सीबीपीसँग रहेको..

पुरा पढ्नुहोस »

म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित १७ चैत्र २०७७, मंगलवार १५:००

वासिङ्टन : संयुक्त राज्य अमेरिकाले म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रवरी १ मा म्यान्मारको सेनाले सत्ता विद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर..

पुरा पढ्नुहोस »

क्यारोलिन ट्र्यानलाई नेपाली समुदायको समर्थन १६ चैत्र २०७७, सोमबार २३:२५

आगामी जून महिनामा हुन लागेको काउन्सिल डिस्ट्रिक्ट-२५ को प्राइमरी निर्वाचनका उम्मेदवार क्यारोलिन ट्र्यानको चुनावी अभियान कार्यालय उदघाटन समारोहमा नेपाली समुदायको बाक्लो उपस्थितिका बिच सम्पन्न भएको छ । ज्याक्सन हाईट्स बोर्ड वे को ७४ र ७५ स्ट्रिट बिचमा रहेको..

पुरा पढ्नुहोस »

अमेरिकामा हेलिकोप्टर दुर्घटना हुँदा चेक गणराज्यका सबैभन्दा धनी व्यक्तिसहित ५ जनाको मृत्यु १६ चैत्र २०७७, सोमबार १६:०४

अमेरिकाको अलास्कामा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ५ जनाको मृत्यु भएको छ। जसमा चेक गणराज्यका सबैभन्दा धनी व्यक्ति पेट्र केल्नर पनि छन्।     भाडामा लियएको हेलिकोप्टर एक लजबाट गाइड र ग्राहक लिएर गइरहेको थियो। शनिबार भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको..

पुरा पढ्नुहोस »

‘चीनमाथि लगाएको अतिरिक्त महसुल हटाउन अमेरिका अझै तयार छैन’ १६ चैत्र २०७७, सोमबार १५:३३

पेचिङ (चीन) । चीनबाट अयातित वस्तुमा लगाइएको अतिरिक्त महसुल हटाउन अमेरिका अझै पनि तयार नरहेको बताइएको छ । राष्ट्रपति जो बाइडेनको प्रशासनको नयाँ व्यापार वार्ताकारले यस्तो बताएकी हुन् ।     अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईका अनुसार अमेरिका चीनसँग..

पुरा पढ्नुहोस »

बाइडेनसँग नाम जोडिएपछि शक्तिशाली बनिन् ह्यारिस १६ चैत्र २०७७, सोमबार १५:२६

ह्वाइट हाउसले परम्परा तोड्दै आफ्नो वेवसाइटमा ‘बाइडेन प्रशासन’ को साटो ‘बाइडेन–ह्यारिस प्रशासन’ लेखेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनमा उपराष्ट्रपतिको पदलाई माथिल्लो ओहदामा राख्ने मनसायसहित यस्तो गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको..

पुरा पढ्नुहोस »