अमेरिका सेरोफेरो


बोर्ड अफ डाइरेक्टर पदम रितु बर्ण भण्डारीको उम्मेदवारी घोषणा ४ चैत्र २०७१, बुधबार १६:३१

एनआरएन अमेरिकाकाको आसन्न निर्वाचनमा रिजउड न्युयोर्क निबासी रितु बर्ण भण्डारी (श्याम भण्डारी) ले बोर्ड अफ डाइरेक्टर पदममा आफ्नो उम्मेदवारी दिएका छन् । उनले एक पटक को नेपाली सधैको नेपाली भन्ने मुलमन्त्र लाई आत्मसात गरि संसारभरि उदाएको एनआरएन एनसिसि अफ अमेरिकामा..

पुरा पढ्नुहोस »

एनआरएन अमेरिकाको चुनावी कार्यतालिका घोषणा ४ चैत्र २०७१, बुधबार ०४:१६

एनआरएन अमेरिकाको चुनावी कार्यतालिका अनुशार उम्मेदवारी दर्ताको म्याद सुरु भएको छ । यो म्याद आगामी मार्च २६ सम्म कायम रहनेछ ।  यस अगाडि मार्च २३ सम्म उम्मेदवारी दर्ताको म्याद राखिएकोमा त्यसलाई संसोधन गरी मार्च २६ सम्मका लागि उम्मेदवारी दर्ताको म्याद लम्बाइएको हो..

पुरा पढ्नुहोस »

एनआरएन अमेरिकाको बरिष्ठ उपाध्यक्षमा विश्व शाहको उम्मेदवारी घोषणा ४ चैत्र २०७१, बुधबार ०४:१०

एनआरएन अमेरिकाको बरिष्ठ उपाध्यक्ष पदमा न्युयोर्क निवासी विश्व शाहले उम्मेदवारी घोषणा गर्नुभएको छ । कनेक्टिकटको हार्टफोर्डमा एक कार्यक्रमको आयोजना गरी शाहले उम्मेदवारीको घोषणा गरेका हुन् । आगामी अप्रिल १६ देखि २० सम्म एनआरएन अमेरिकाको नयाँ नेतृत्व चयनका लागि..

पुरा पढ्नुहोस »

अमेरिकी संसदमा जीवन तिवारीको उम्मेदवारी ३ चैत्र २०७१, मंगलवार ०७:५३

नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जि्नियाको तल्लो सदन हाउस अफ डेलिगेट मा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार भर्जि्नियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधिसभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी..

पुरा पढ्नुहोस »

दुर्गा दाहालद्धारा एन.आर.एन अमेरिकाको सभापतिमा उम्मेदवारी २९ फाल्गुन २०७१, शुक्रबार १६:३२

नेपालय संवाददाता न्यूयोर्क । गैर आवासीय नेपाली ‘एनआरएन’अमेरिकाको हुन लागेको निर्वाचनको लागी ‘एनआरएन मा सहभागिता,आप्रबासी नेपालीको एकता’ भन्ने नारा का साथ सभापति पदमा दुर्गा दाहालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी मे महिनामा हुने एनआरएन एनसीसी..

पुरा पढ्नुहोस »

शेर्पा किदुग अमेरिकामा दावा जाङबु शेर्पा २९ फाल्गुन २०७१, शुक्रबार ०९:४०

न्युयोर्क — शेर्पा किदुग अमेरिकाको हालै भएको अधिवेशनले दावा जाङबु शेर्पा ( पिनासा) को नेतृत्वमा ११ जना पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ४ जना मनोनीत गरेका छन् । कार्यसमितिमा निर्वाचित पदाधिकारीहरुलाई किदुगद्धारा हालै आयोजित ल्होसार..

पुरा पढ्नुहोस »

राहदानी लिनका लागी नेपाली कन्सुलेट न्युयोर्कको अनुरोध २९ फाल्गुन २०७१, शुक्रबार ०७:२९

अमेरिकाको न्युयोर्क स्थिित नेपाली कन्सुलेट मा राहदानी बनी सकेपनि लिनका लागी नआएका नेपालीहरुको लागी रहदानी तयार भएका हुदाँ तुरुन्त सम्पर्क राख्नका लागी अनुरोध समेत गरेको छ । जुन निम्नप्ररकार छन् ..

पुरा पढ्नुहोस »

सामाजिक न्यायका लागि कार्यरत ‘अधिकार’ को दसौँ बार्षिकोत्सब २८ फाल्गुन २०७१, बिहीबार १६:३४

नेपालय संवाददाता न्युयोर्क । न्युयोर्कको नेपाली भाषी समुदायमा विगत दश वर्ष देखि सामाजिक न्याय र अधिकारका लागि कार्यरत संस्था ‘अधिकार’ ले आफ्नो स्थापनाको दसौँ बार्षिकोत्सब मनाएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्युयोर्ककमा आयोजित उक्त..

पुरा पढ्नुहोस »

 अमेरिकाको बोष्टनमा अन्तराष्ट्रिय नारी दिवस भब्य रुपमा सम्पन्न २८ फाल्गुन २०७१, बिहीबार १५:३९

बिश्व नेपाली महिला स‌‌‍‍‍‌‌‍‍‍‍‍‍‍‍जाल (NWGN) ले अमेरिका को बोष्टनमा १०४ औ अन्तराष्ट्रिय नारी दिवस भब्य रुपमा सम्पन्न गरेको छ । मार्च ८, २०१५ का दिन बोष्टनको बिश्वप्रख्यात  MIT बिश्वबिद्यालयको ७७ मास एभिन्यु स्थित सभाहल झिलिमिलि सिगारिएको थियो भने नेपाली सारी सहितको..

पुरा पढ्नुहोस »