अमेरिका सेरोफेरो


नारी दिवसको अवसरमा “नारी हित कल्याण कोष” को स्थापना २४ फाल्गुन २०७१, आईतवार १७:२१

नेपालय संवाददाता लस एन्जलस । विश्वभरी छरिएर रहेका नेपाली भाषीहरुलाई भाषा, साहित्य, संस्कृति र शिक्षाको माध्यमबाट एकै सूत्रमा बाँधी उनीहरुको शैक्षिक उत्थानमा शसक्त अभियानको थालनी गर्ने उद्देश्यका साथ स्थापना भएको बौद्धिक संसार शैक्षिक प्रतिष्ठान लस एन्जलस..

पुरा पढ्नुहोस »

नेपालयको विमोचनका केहि झलकहरु २२ फाल्गुन २०७१, शुक्रबार १२:२१

अमेरिकाको न्युयोर्क देखी नेपालय पाक्षिक पत्रिकाको प्रकाशन आरम्भ भएको छ ।एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले एक कार्यक्रमको बीच यहीमार्च एक आईतवारका दिन नेपालयको बिमोचन गर्नुभयो । सो बिमोचन कार्यक्रममा बोल्दै अध्यक्ष जिसी ले पत्रकारसँग एनआरएन अमेरिका..

पुरा पढ्नुहोस »

अमेरिकामा “बोष्टनको चौतारी” बिमोचन । २१ फाल्गुन २०७१, बिहीबार ०७:३४

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, बोष्टन ले प्रकाशन गरेको एतिहासिक सगालो “ बोष्टन को चौतारी” भब्य समारोह बिच फेब्रुअरी २१ मा बिमोचन भयो ।मासाचुसेटस, क्याम्ब्रिज सिटि को सिडर स्ट्रिट स्थित हलमा बिश्वप्रसिद्द हार्वर्ड युनिभर्सिटिका प्रोफेशर एवँ बरिष्ठ..

पुरा पढ्नुहोस »

होली मनाउँदै नेपालीहरु टेक्सासमा २० फाल्गुन २०७१, बुधबार १६:३१

अमेरिकाको टेक्सास राज्यस्थित ड्यालस-फोर्टवर्थ क्षेत्रमा नेपालीहरूले होली मनाउँने भएका छन् । टेक्सासमा क्रियाशील इन्द्रेणी सांस्कृतिक संघको आयोजनामा विशेष कार्यक्रमका साथ होली मनाउन लागिएको हो । संघले बिगत ५ वर्षदेखि नेपाली संस्कृति प्रबर्द्धन गर्न तथा..

पुरा पढ्नुहोस »

न्युयोर्क देखी नेपालयको आरम्भ १९ फाल्गुन २०७१, मंगलवार १६:०२

अमेरिकाको न्युयोर्क देखी नेपालय पाक्षिक पत्रिकाको प्रकाशन आरम्भ भएको छ ।एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले एक कार्यक्रमको बीच यहीमार्च एक आईतवारका दिन नेपालयको बिमोचन गर्नुभयो । सो बिमोचन कार्यक्रममा बोल्दै अध्यक्ष जिसी ले पत्रकारसँग एनआरएन अमेरिका..

पुरा पढ्नुहोस »

बाबाआमाको अमेरिका भ्रमण न सपनामा सम्झेको न विपनामा कल्पना गरेको १७ फाल्गुन २०७१, आईतवार १५:२४

नेपालजस्तो अतिकम विकसित मुलुकबाट अति विकसित देशमा आउने जो कोहीलाई पनि अमेरिकाको धेरै चिजले आकर्षण गर्छ, चाहे युवा होस् या तीन २० कटेका बाआमा हुन् । छोरीछोरीको अमेरिका आउने सपना भए पनि तर बाआमा पुस्ताले त सपनामा पनि देखेका थिएनन्, विपनामा नै कल्पना गरेका थिएनन्..

पुरा पढ्नुहोस »

१३४ पटक रक्तदान गरिसकेका अर्जुनप्रसाद मैनालीको अपिल १७ फाल्गुन २०७१, आईतवार १४:२५

आदरणीय न्युयोर्कका रक्तदाताज्यू नमस्कार गत वर्ष २०१४ मा अमेरिकाका २१ राज्यहरुमा १०९६ जना नेपालीहरुले रगत दान गर्नुभएको छ । न्युयोर्कमा २८ जनाले दुइपटक गर्नुभएको सहित २६८ जनाले रगत दान गर्नु भएको छ । तपाईं सबैलाई मेरो व्यक्तिगत र ति रगत पाउने बिरामीहरुको..

पुरा पढ्नुहोस »

अमेरिका—क्युबा सम्बन्धको नालीबेली र वीर्य कूटनीति १७ फाल्गुन २०७१, आईतवार १४:२३

(चीनले वैदेशिक सम्बन्ध सुरु गर्न पान्डा उपहार दिन्छ । त्यसलाई पान्डा कूटनीति भनेर बुझ्ने गरिएको छ । भारत र पाकिस्तानले पनि तनाव मत्थर बनाउन क्रिकेटको सहारा लिने गरेका छन् । जसलाई आममानिसले समेत क्रिकेट कूटनीति भन्छन् । अमेरिका र क्युबाबीच भने वीर्य कूटनीतिले..

पुरा पढ्नुहोस »

नासाद्धारा १८.५ अर्ब डलरको बजेट माग १७ फाल्गुन २०७१, आईतवार १४:११

न्युयोर्क (एजेन्सी)—अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले आगामी वर्षका लागि १८.५ अर्ब अमेरिकी डलरको प्रस्ताव गरेको छ । यो बजेट यो वर्षको भन्दा ५० करोड डलर बढी हो । फ्लोरिडाको केनेडी स्पेस स्टेसनमा तयारी अवस्थाको ३ प्रोटोटाइप स्पेसक्राफ्ट अगाडि उभिएर नासाका..

पुरा पढ्नुहोस »