अमेरिका सेरोफेरो


अमेरिकामा वर्षासँगै आएको तुफानमा परी ५ जनाको मृत्यु १३ चैत्र २०७७, शुक्रबार १५:१८

अमेरिकामा भारी वर्षासँगै आएको तुफानमा परेर ५ जनाको मृत्यु भएको छ । अलाबामा राज्यमा तुफानका कारण घरहरू भत्किएर ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।     तुफानका कारण अमेरिकाका विभिन्न राज्यका सयौं परिवार विस्थापित भएका छन् ।..

पुरा पढ्नुहोस »

बाइडेनको लक्ष्यः पहिलो सय दिनमा २० करोडलाई कोरोना भ्याक्सिन दिइने १३ चैत्र २०७७, शुक्रबार १५:०६

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको हैसियतले काम गर्ने क्रममा अब उनको लक्ष्य पहिलो सय दिनमा २० करोड जनतालाई कोरोनाको भ्याक्सिन दिने भएको बताएका छन् । राष्ट्रपति भएपछि बिहिबार आफ्नो पहिलो आधिकारिक पत्रकार सम्मेलनमा उनले यसको घोषणा गरेका हुन्..

पुरा पढ्नुहोस »

अमेरिकामा कोरोना संक्रमितको संख्या नाघ्यो तीन करोड १२ चैत्र २०७७, बिहीबार १५:३२

अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो। अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरसका संक्रमित निकै..

पुरा पढ्नुहोस »

बिट्क्वाइनबाट टेस्लाको कार किन्न सकिने ११ चैत्र २०७७, बुधबार २०:०१

फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सवारी साधनहरु बिट्क्वाइनबाट किन्न सम्भव भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले मंगलवार यस्तो घोषणा गरेका हुन् । कम्पनीले गत महीना १ अर्ब ५० करोड डलर मूल्य बराबरको..

पुरा पढ्नुहोस »

बिट्क्वाइनबाट टेस्लाको कार किन्न सकिने ११ चैत्र २०७७, बुधबार १५:११

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सवारी साधनहरु बिट्क्वाइनबाट किन्न सम्भव भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले मंगलवार यस्तो घोषणा गरेका हुन् ।     कम्पनीले गत महीना १ अर्ब ५० करोड डलर मूल्य..

पुरा पढ्नुहोस »

अवैध आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू ११ चैत्र २०७७, बुधबार १५:०९

संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका अवैध आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेका छन्। अमेरिका प्रवेश गर्ने चाहना बोकेका तर प्रवेशाज्ञा..

पुरा पढ्नुहोस »

विश्वराज बाँस्तोलको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी । १० चैत्र २०७७, मंगलवार २३:४६

नेपालय न्युयोर्कमा लामो समयदेखि बसोबास गर्दे आएका नेपाली जनसम्पर्क समितिका लङ आईलयण्ड च्याप्टरका सभापति विश्वराज बाँस्तोला केही महिना पछि हुनु गइरहेको एनआरएनए अमेरिकाको चुनावमा बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिने भएका छन् । जनसम्पर्क समितिमा बसेर लामो..

पुरा पढ्नुहोस »

एनआरएन भर्जिनिया च्याप्टरको अध्यक्षमा राजन घिमिरेको उम्मेदवारी घोषणा १० चैत्र २०७७, मंगलवार १६:०१

एनआरएनए अमेरिकाको भर्जिनिया च्याप्टरको अध्यक्षमा राजन घिमिरेले आफ्नो उम्मेदवारी घोषणा दिएका छन् । नेपालको पोखरा महानगरपालिका २८ कालिकामा जन्मीएका घिमिरेले बिभिन्न समाजिक सघ संस्थामा रहेर समाजसेवा गरीरहेका छन् । मिजासिलो स्वभावका घिमिरेले आफुले केही..

पुरा पढ्नुहोस »

अमेरिका गोलीकाण्ड: प्रहरी अधिकारीसहित १० जना मारिए १० चैत्र २०७७, मंगलवार १५:१४

वासिङटन: अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरस्थित एक सुपरमार्केटमा भएको गोलीकाण्डमा प्रहरी अधिकारीसहित १० व्यक्ति मारिएका छन् । किङ सुपर्स सुपरमार्केटमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा एक प्रहरी अधिकारी सहित १० जना मारिएका हुन्..

पुरा पढ्नुहोस »