अमेरिका सेरोफेरो


अमेरिका-मेक्सिको सिमानामा सवारी दुर्घटना, १३ जनाको मृत्यु २० फाल्गुन २०७७, बिहीबार १५:१९

वासिङटन: अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा बुधबार भएको एक सवारी दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये १० जना मेक्सिकन नागरिक नै थिए । मेक्सिको सीमा नजिकै दक्षिणी क्यालिफोर्निया सडकमा ट्र्याक्टर र ट्रेलर आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको..

पुरा पढ्नुहोस »

ट्रम्प समर्थकले प्रदर्शन गर्ने भएपछि वासिङ्गटनको सुरक्षा व्यवस्था कडा, संसद बैठक स्थगित २० फाल्गुन २०७७, बिहीबार १५:१३

एजेन्सी । संसद भवन क्षेत्रमा सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै अमेरिकाको राजधानी वासिङ्गटन डिसीको सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प समर्थकले प्रदर्शन गर्ने भएपछि वासिङ्गटनको सुरक्षाको व्यवस्था कडा पारिएकाे हाे..

पुरा पढ्नुहोस »

नेपाली कांग्रेसका ऐतिहासिक योद्धासंग अमेरीकामा अन्तरर्क्रिया २० फाल्गुन २०७७, बिहीबार ०३:०८

न्युयोर्क, अमेरिका:  गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयमा नेपाली कांग्रेस गुल्मीका पुर्व पार्टी सभापतीश्री त्रैलोक्यप्रताप शेन लाई संस्थाका अध्यक्ष श्री सोमनाथ घिमीरेले स्वागत गर्नुभयो। नेपालको वर्तमान राजनीतिक परिवेशमा नेपाली कांग्रेसको..

पुरा पढ्नुहोस »

ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार १८ फाल्गुन २०७७, मंगलवार १५:५१

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनुभएको तथ्य सार्वजनिक भएको छ । उनीहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाउनुभएको तथ्य अहिले मात्रै सार्वजनिक भएको हो । चिकित्सकहरुको..

पुरा पढ्नुहोस »

महाभियोगबाट मुक्तिपछि ट्रम्पको पहिलो भाषण, बाइडेनले ‘अमेरिका फर्स्ट’ नीतिलाई ‘अमेरिका लास्ट’ बनाएको आरोप १७ फाल्गुन २०७७, सोमबार १५:४८

महाभियोगबाट मुक्त भएपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक सार्वजनिक मञ्चबाट भाषण गरेका छन्। कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) मा पहिलो भाषण दिँदै ट्रम्पले राष्ट्रपति बाइडेनको आलोचना गरेका छन्।   बीबीसीका अनुसार उनले..

पुरा पढ्नुहोस »

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने १७ फाल्गुन २०७७, सोमबार १५:२७

वासिङ्टन । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै..

पुरा पढ्नुहोस »

सुवेदीद्वारा एनआरएनए अमेरिकाको अध्यक्षमा उम्मेदवारी घोषणा १७ फाल्गुन २०७७, सोमबार १५:२४

अमेरिका, गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका उपाध्यक्ष बुद्दि सागर सुवेदीले २०२१–२०२३ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ। एनआरएनए एनसीसी अमेरिकाको विन्सकन्सिन राज्य च्याप्टरको अध्यक्ष हुँदै २०१७ मा..

पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकाको अध्यक्षका लागी बुद्धि सुबेदीद्धारा उम्मेदवारी घोषणा १५ फाल्गुन २०७७, शनिबार २२:२४

नेपालय न्युयोर्क एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष बुद्धि सुबेदी द्वारा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचन २०२१-२०२३ कार्यकालको लागि अध्यक्षको लागी उम्मेदवारी घोषणा गरेका छन् । हाल कोरोनाले अस्तव्यस्त भएको यस बिसम..

पुरा पढ्नुहोस »

राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको ठूलो सफलता १५ फाल्गुन २०७७, शनिबार १५:४४

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गर्नुभएको करीब २ खर्ब बराबरको कोरोना राहत प्याकेज तल्लो सदनले अनुमोदन गरेको छ । यसलाई राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडनको सबै भन्दा ठूलो सफलता भनिएको छ । राहत प्याकेज पारित भएसँगै भ्याक्सिन र औषधिजन्य सामग्रीको लागि..

पुरा पढ्नुहोस »