एनआरएन सेरोफेरो


यो साता विदेशमा ९६३ नेपालीमा कोरोना सङ्क्रमण १६ कार्तिक २०७७, आईतवार १४:३८

लण्डन, कात्तिक १६ गते । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना..

पुरा पढ्नुहोस »

एनआरएनएको कोभिड–१९ तथ्याङ्क : २६५ को निधन ११ आश्विन २०७७, आईतवार १४:५५

काठमाडौँ, असोज ११ गते। विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको..

पुरा पढ्नुहोस »

गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपालीहरुको पुन:ब्याख्य गर्ने बेला भयो १० आश्विन २०७७, शनिबार १४:५९

कृष्ण के सी, अमेरिका/ नेपाल सरकारको पहलमा २००३ देखि सुरु भएको गैरआवासीय नेपाली संघ (NRNA) र गैरआवासीय नेपालीहरुको ब्याख्याले नेपालको संबिधानमा समेत स्थान पाएको छ। राजनैतिक बाहेक आरु अधिकारको ब्यबस्था गरेको छ। गैरआवासीय नेपाली नागरिकता दिने ब्यबस्था संबिधानमा छ तर..

पुरा पढ्नुहोस »

कोरोनाका कारण अमेरिकामा थप १ नेपालीको मृत्यु, विदेशमा मृत्यु हुनेको संख्या २४४ पुग्यो ४ आश्विन २०७७, आईतवार १५:०४

असोज ४, विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन भएको छ। यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको छ। योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा..

पुरा पढ्नुहोस »

विदेशमा १९२ नेपालीकाे मृत्यु , फर्कने वातावरण मिलाउन एनआरएनएकाे सरकारसँग आग्रह ७ भाद्र २०७७, आईतवार १४:५१

काठमाडौँ, भदौ ७ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ । पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवम् चार्टर उडान गर्ने..

पुरा पढ्नुहोस »

एनआरएनएको सदस्यता निशुल्क गर्ने १० कारण र निर्वाचन संबन्धि नयाँ नीति:अध्यक्ष पन्त ३२ श्रावण २०७७, आईतवार १५:०७

कृष्ण के सी/अमेरिका/ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष कुमार पन्तले संघको सदस्यता पूर्ण रुपमा निशुल्क हुने बताउनु भएको छ। यसका साथै निर्वाचन र डेलिगेट्स संबन्न्धि पनि परिमार्जित नयाँ नीति आउँने कुरा बताउनु भएको..

पुरा पढ्नुहोस »

एनआरएन अमेरिकाको निर्वाचन समितिको संयोजकमा विश्व बराल २२ असार २०७७, सोमबार २१:४५

नेपालय न्युयोर्क एनआरएनए एनसीसी अमेरिकनको नवौ साधारण सभाबाट विश्व बराललाई निर्वाचन समितिको संयोजकमा चयन गरेको छ । जुलाई ३ तारिकदेखी ५ तारिकसम्म चलेको सो साधारण सभाबाट विगतमा पनि एनआरएन अमेरिकाको निर्वाचन समिति सदस्य हुदै निर्वाचन समितिको संयोजक भई सकेका..

पुरा पढ्नुहोस »

एनआरएनए एनसीसी, अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन भव्यताका साथ सम्पन्न २२ असार २०७७, सोमबार १८:०७

सतीश चापागाईं बाल्टिमोर अमेरिका जुलाई ५ एनआरएनए एनसीसी, अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। जुलाई ३ तारिख शुरु भएको साधारण सभा तथा नलेज कन्भेन्सन आज जुलाई ५ तारिख बिधान संशोधनको कार्यक्रमसंगै सकिएको हो। जुलाई ३..

पुरा पढ्नुहोस »

एनआरएनएलाई आइएलओको पाँच करोड बढी सहयोग २१ असार २०७७, आईतवार १५:३२

टेक्सस (अमेरिका), असार २१ गते । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सहकार्य अघि बढाएको छ । आइएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ । उक्त रकम अहिलेको विनिमय दरको हिसाबले रु पाँच करोड १०..

पुरा पढ्नुहोस »