
नेपालय मनोरन्जन


गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने (कुन फिल्म कहिले प्रदर्शन हुँदैछ ?) ११ माघ २०७७, आईतवार १४:५३
पोखरा । गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने भएको छ । आइतबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा गुरुङ फिल्म एशोसियशन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले गुरुङ फिल्म माघ २३ गतेबाट नियमित रुपमा सिनेमा हलमा..
पुरा पढ्नुहोस »
माघ १२ र १३ गते “सिनेमा संवाद@घान्द्रुक” कार्यक्रम हुने ११ माघ २०७७, आईतवार १४:५०
पोखरा । चलचित्र पत्रकार संघ कास्कीले “सिनेमा संवाद@घान्द्रुक” कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ १२ र १३ गते पर्यटकीय गाउँ घान्द्रुकमा हुने कार्यक्रमको तयारी पुरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी गराएका छन् । उनले लामो समयको..
पुरा पढ्नुहोस »
अंकितको एक घण्टामै सार्वजनिक, भन्छन्, “साधनाको कदर गर्नै छाडियो” २६ पुष २०७७, आईतवार १५:३५
पोखरा । दाङको तुलसीपुरबाट काठमाडौं आएर संघर्ष गरेका गायक हुन् अंकित न्यौपाने । २०६३ सालबाट औपाचिरक रुपमा संगीतमा लागेका न्यौपाने आज पनि संगीत संघर्ष गरिरहेका छन् । उनले काठमाडौंमै चण्डीप्रसाद काफ्लेसँग संगीतको औपचारिक शिक्षा लिइरहेका छन् । छैठौ वर्षको..
पुरा पढ्नुहोस »
नौ महिनापछि खुल्यो पोखराको मिडटाउन सिनेमा १४ पुष २०७७, मंगलवार १४:५८
पोखरा, पौष १४ । पोखराको मिडटाउन सिनेमा खुलेको छ । मंगलबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मिडटाउन खुलेको जानकारी गराइएको हो । कोरोना भाइरसका कारण विगत नौ महिनादेखि बन्द रहेको मिडटाउन सरकारको सामाजिक सुरक्षाका मापदण्डलाई अवलम्बन..
पुरा पढ्नुहोस »
अब त मलाई पनि विवाहको रहर जागिसक्योः ज्योति मगर २५ मंसिर २०७७, बिहीबार १५:४८
काठमाणडौ । लोक गायिका ज्योति मगरले बिहे गर्ने इच्छा जागेको बताएकी छन् । उनले एक अन्तरवार्तामा बिहेको प्रश्नको जवाफ दिने क्रममा आफुलाई पनि बिहे गर्ने रहर लागेको बताएकी हुन् । विबाहको विषयमा ज्योति भन्छिन्,‘मंसिरको महिना फेसबुक लगायत जताततै विवाह देख्दा मलाई धेरै..
पुरा पढ्नुहोस »
एप्पलका संस्थापक स्टिभ जब्सकी छोरीले गरिन् मोडलिङको सुरुवात ! २३ मंसिर २०७७, मंगलवार १५:५६
विश्व प्रसिद्ध एप्पल कम्पनीका संस्थापक तथा चर्चित व्यापारी स्टिभ जब्सकी छोरीले मोडलिङ सुरु गरेकी छन् । उनले एउटा ब्युटी क्याम्पेनको लागि फोटोसुट गरेकी छन् । जब्सकी छोरी इभ जब्स उक्त फोटोसुटमा गोल्ड ज्वेलरीसहित प्रस्तुत भएकी छन् । उनले मोडलिङको क्षेत्रमा..
पुरा पढ्नुहोस »
नेपालय न्युजका सम्पादक पौडेलको ‘तिमीलाई पर्खीबसे’ गीतको म्युजिक भिडियो सार्वजनिक १८ मंसिर २०७७, बिहीबार १५:२२
पोखरा । नेपालय न्युज डटकमका सम्पादक विष्णु पौडेलको गीत ‘तिमीलाई पर्खिबसे’ सार्वजनिक भएको छ । यो गीत पत्रकार पाैडेलले आज भन्दा १२ वर्ष पहिले रचना गर्नुभएको हो । गीतकार पौडेलको जन्म पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकामा भएको हो । पत्रकारिता क्षेत्रमा क्रियाशील..
पुरा पढ्नुहोस »
प्रचण्डकी नातिनी म्यूजिक भिडियोमा राजेश हमालको जोडी (भिडियोसहित) ५ मंसिर २०७७, शुक्रबार १४:४१
गायिका स्मीता दाहालले महानायक राजेश हमालसँग स्क्रिन सेयर गरेकी छन् । आफैँले गाएको गीतको म्यूजिक भिडियोमा दाहाल पहिलोपल्ट हमालको जोडी भएर देखिएकी छिन् । उनी नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्..
पुरा पढ्नुहोस »
बाइडेनले जितेको खुसीमा सडकमै नाचिन् जेनिफर २६ कार्तिक २०७७, बुधबार १४:३६
गत साता जो बाइडेनका धेरै समर्थकहरुले अधिकांश समय इलेक्टोरल कलेज प्रोजेक्सनमा बिताए । उनीहरु डेमोक्रेट उम्मेदवारले २ सय ७० मत सुनिश्चित गर्ने प्रतिक्षामा बसेका थिए । जब प्रतिक्षा पुरा भयो, तब उनीहरुले खुुुसीयाली मनाउन थाले । यही सूचीमा परेकी छिन् हलिउड..
पुरा पढ्नुहोस »