
नेपालय मनोरन्जन


नेपालय न्युजका सम्पादक पौडेलको ‘तिमीलाई पर्खीबसे’ गीतको म्युजिक भिडियो सार्वजनिक १८ मंसिर २०७७, बिहीबार १५:२२
पोखरा । नेपालय न्युज डटकमका सम्पादक विष्णु पौडेलको गीत ‘तिमीलाई पर्खिबसे’ सार्वजनिक भएको छ । यो गीत पत्रकार पाैडेलले आज भन्दा १२ वर्ष पहिले रचना गर्नुभएको हो । गीतकार पौडेलको जन्म पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकामा भएको हो । पत्रकारिता क्षेत्रमा क्रियाशील..
पुरा पढ्नुहोस »
प्रचण्डकी नातिनी म्यूजिक भिडियोमा राजेश हमालको जोडी (भिडियोसहित) ५ मंसिर २०७७, शुक्रबार १४:४१
गायिका स्मीता दाहालले महानायक राजेश हमालसँग स्क्रिन सेयर गरेकी छन् । आफैँले गाएको गीतको म्यूजिक भिडियोमा दाहाल पहिलोपल्ट हमालको जोडी भएर देखिएकी छिन् । उनी नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्..
पुरा पढ्नुहोस »
बाइडेनले जितेको खुसीमा सडकमै नाचिन् जेनिफर २६ कार्तिक २०७७, बुधबार १४:३६
गत साता जो बाइडेनका धेरै समर्थकहरुले अधिकांश समय इलेक्टोरल कलेज प्रोजेक्सनमा बिताए । उनीहरु डेमोक्रेट उम्मेदवारले २ सय ७० मत सुनिश्चित गर्ने प्रतिक्षामा बसेका थिए । जब प्रतिक्षा पुरा भयो, तब उनीहरुले खुुुसीयाली मनाउन थाले । यही सूचीमा परेकी छिन् हलिउड..
पुरा पढ्नुहोस »
सन्तोष समिक्षाको एउटै मुटुमा प्रथम एन्जिलाको अभिनय रहेको गीत सार्वजनिक (भिडियो) ७ कार्तिक २०७७, शुक्रबार १५:०२
पोखरा । गायक सन्तोष बस्याल र गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । एउटै मुटु बोलको गीत सार्वजनिक भएको हो । इश्वर खड्का ‘विशाल’ले लेखेको गीतलाई संगीतकार बाबुल गिरीले संगीत गरेका हुन् । प्रथम क्षेत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा..
पुरा पढ्नुहोस »
कोरोनामा स्वदेश जान नपाएकाहरुको आवाज लिएर आए हरी ३ कार्तिक २०७७, सोमबार १५:३४
टेक्सास, टेक्सासमा रहेका युवा गायक हरि लामिछानेले दशै सम्बन्धी गित लिएर आएका छन् । महामारीका कारण स्वदेश जान नपाएका लाखौं नेपालीहरुको आवाज स्वरुप हरिले सुक्यो होला हिलो मैलो गित लिएर आएका छन् । ्रआफ्नै संगित र स्वरमा रहेको गित अमेरिका र नेपालमा छायांकन..
पुरा पढ्नुहोस »
समाजको यथार्थ बोल्ने छोटो फिल्म घेरो सार्वजनिक (भिडियो) १७ आश्विन २०७७, शनिबार १५:०५
१७असोज । कोरोना कहरले समाजमा फरक खालको घेरो सृजना गरेको छ । जुन घेरोले समाजका फरक वर्गबीचविभेदको खाडल झन् बढाएको छ । यस्तै कथामापोखराकाफिल्मकर्मी नेत्र गुरुङले छोटो फिल्मनिर्माण गरेका छन् । फिल्मको नामनै ‘घेरो’ राखेर उनले कोरोना कहर, लकडाउनको असर र..
पुरा पढ्नुहोस »
दीपाले ल्याइन् ” मैले कोरेको चित्र” ८ आश्विन २०७७, बिहीबार २१:४५
बोस्टन , अमेरिका साहित्यकार दीपा राई पुनले " मैले कोरेको चित्र" बोलको गीति भीडीयो सार्वजनिक गरेकी छिन् | बिहीबारबाट युट्युवमार्फत सार्वजानिक भएको उक्त गीतलाई हरि लम्सालले संगीत गरेका छन् भने प्रतापदासले स्वर भरेका छन्| निकेश खड्काको निर्देशनमा तयार भएको गीति..
पुरा पढ्नुहोस »
मेरो प्रीत तिमीलाई ५ आश्विन २०७७, सोमबार १६:१३
नेपाली गीत सङ्गीतमा सानै देखी लागी परेकी गायिका रोजिना गुरुङ्गको हालै मात्र मेरो प्रीत तिमीलाई भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकाको न्यु योर्क नै यस गीतको छायाङ्कन तथा रेकर्ड गरिएको गीतमा रोजिना गुरुङ्गको स्वर सृजना डंगोलको रचना तथा ओम..
पुरा पढ्नुहोस »
बुद्ध विशाल बजार शनिवार पनि खुला हुने, सामन खरीदमा १० देखी २५ प्रतिशत छुट पाइने २ आश्विन २०७७, शुक्रबार ०७:१९
मनोहरी पाैडेल, पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्ध विशाल बजारमा ग्राहकहरुलाई सामान खरिदमा बिषेश छुट दिइने भएको छ । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपाहार..
पुरा पढ्नुहोस »