नेपालय मनोरन्जन


यी हुन् विश्व हल्लाउने गायकहरु २१ असार २०७७, आईतवार १५:४०

हिजोआजका युवापिंढीहरु रक एन्ड रोलको गीतसंगीतबाट प्रभावित मात्र छैनन् कि उनीहरु यस गीतबाट नृत्य पनि प्रस्तुत गर्दै समष्टिगत रुपमा चाल र हाउभाउले मन्त्रमुग्ध पार्ने खालको चाहना गर्दछन् । हलिउडको संगीत व्यापक रहेकाले यसमा आ–आफ्नै स्रोता र प्रशंसक रहेका छन् । आज..

पुरा पढ्नुहोस »

नाम्लो बोकेर सडकमा आए कलाकार प्रकाश घिमिरे (भिडियोसहित) १९ असार २०७७, शुक्रबार १५:१७

पोखरा, १९ असार । गायक तथा संगीतकार जिवन सुनारको नयाँ गीत ‘बिन्ती सुनिदेउन’को भिडियो सार्वजनिक भएको छ । कोरोनाको महामारीपछि नेपालमा गरिएको लकडाउनका कारण समाजमा परेको प्रभावलाई एउटा पात्र मार्फत भिडियोमा देखाउन खोजिएको छ ।     भिडियोमा पाका अभिनेता प्रकाश..

पुरा पढ्नुहोस »

मेरो अंगालो खाली छ भन्दै आए हरि लामिछाने (भिडियो सहित) १४ असार २०७७, आईतवार ११:०८

टेक्सास, युवा गायक तथा संगितकार हरि लामिछानेले मेरो अगांलो खाली छ भन्दै नयां म्युजिक भिडियो बजारमा ल्याएका छन् । आफ्नै संगित र आवाजमा बिभिन्न गितहरु बजारमा ल्याएर युवा बर्गको मन जित्न सफल भएका लामिछानेले कोरोना महामारीकै बिचमा नयां म्यूजिक भिडियो दर्शक सामु..

पुरा पढ्नुहोस »

छोटो फिल्म सत्कर्म रिलिज ः समाजमा रहेका राम्रा मानिसहरुको कथा (भिडियो) ३० जेष्ठ २०७७, शुक्रबार १२:१२

पोखरा, ३० जेठ । नेत्र इन्टरटेनमेन्टको पछिल्लो छोटो फिल्म ‘सत्कर्म’ रिलिज भएको छ । कम्पनीको आफ्नै युट्युब च्यानलमार्फत फिल्म रिलिज भएको हो । फिल्म निर्माणमा जक्शन डटकमले पनि सहकार्य गरेको छ ।     समाजमा अझै पनि केही राम्रा सोँच र व्यवहार भएका मानिसहरु छन्..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीको रासलीला, यौनकर्मी महिलासँग सुत्न गएको खुलासा ! २९ जेष्ठ २०७७, बिहीबार ११:२८

प्रधानमन्त्रीे देश चलाउने सर्वोच्च र उच्च पदस्थ व्यक्ति हुन् । उक्त पदमा बसेर प्रधानमन्त्रीले देश र जनताका लागि थुप्रै महत्वपूर्ण कार्य गर्नुपर्ने हुन्छ । उक्त पदमा बसेर थुप्रै सीमा र पदीय मर्यादामा आँच नआउने काम गर्नुपर्दछ वा बचाउनुपर्ने हुन्छ । गैरकानुनी..

पुरा पढ्नुहोस »

पूर्व‘मिस हिटलर’ प्रतिष्पर्धीसहित चारलाई हिंसा भड्काएकोमा जेल सजाय २९ जेष्ठ २०७७, बिहीबार १०:५४

लण्डन : पूर्व ‘मिस हिटलर’ को एक प्रतिष्पर्धी र तीन अरु ‘नव नाजी’हरुलाई बेलायतमा तीन वर्षका लागि जेल सजाय सुनाइएको छ । गत मार्चमा एक प्रतिबन्धित कट्टरपन्थी समूह ‘नेश्नल एक्सन’को सदस्यता लिएको भन्दै मंगलबार उनीहरुलाई जेल सजाय सुनाइएको हो । बर्मिङ्घम अदालतले २४..

पुरा पढ्नुहोस »

इन्स्टाग्राम ह्याक भएपछि ईशाले सेयर गरिन् यस्तो तस्बिर २१ जेष्ठ २०७७, बुधबार ०९:३८

बलिउड अभिनेत्री ईशा गुप्ताले आफ्नो इन्स्टाग्रामबाट पुराना सबै पोस्ट् हटाएकी छिन् ।     उनले अघिल्लो हप्ता तीन दिनमा थुप्रैपटक एकाउन्ट ह्याक भएपछि उनले सबै पोस्ट् डिलिट गरेकी हुन् । ‘जन्नत –२’ बाट बलिउडमा डेब्यु गरेकी गुप्ताले पुनः निकै नै बोल्ड तस्बिर..

पुरा पढ्नुहोस »

लकडाउनमा सोभित बस्यालको समय सान्दर्भिक गीत ‘खुशी फर्काइदेउन’ (भिडियो) २० जेष्ठ २०७७, मंगलवार ०९:५५

पोखरा । कोरोना महामारीका कारण नेपाल हाल लकडाउनमा छ । लकडाउनका समयमा गायकहरु सामाजिक सन्देशमुलक गीत सार्वजनिक गरिरहेका छन् । लकडाउनले क्रियटिभ बनाइरहेको छ । सँगीत साधना देखि गीतसँगीत रचनामा उनीहरु आफुलाई व्यस्त बनाइरहेका छन् । केही पुराना गाएकहरुको समेत..

पुरा पढ्नुहोस »

बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन १८ जेष्ठ २०७७, आईतवार १०:३४

काठमाडौं १८ जेठ ।  नेपाली चलचित्र क्षेत्रका बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनको आइतबार ९१ बर्षको उमेरमा निधन भएको हो । ठूलो पर्दा र सानो पर्दामा अभिनय गरेका कलाकार जयनन्द चन्दले नेपाली चलचित्र जीवन रेखाबाट अभिनय यात्रा शुरु गरेका थिए । उनको..

पुरा पढ्नुहोस »