नेपालय मनोरन्जन


बाँच्नु नै जिवन रहेछ – श्वेता २७ फाल्गुन २०७१, बुधबार ०७:०३

पति श्रीकृष्ण श्रेष्ठको निधनपछि चिन्ताले ग्रस्त भएकी अभिनेत्री श्वेता खड्कालाई ढाडको नशामा समस्या देखिएको छ । श्रीमानको निधनपश्चात झन्डै ४ महिना शोकमा परेर थलिएकी श्वेताले हाल ढाडको समस्या निको पार्न औषधी सेवन गरिरहेको बताएकी छिन् । बीबीसी नेपाली सेवामा..

पुरा पढ्नुहोस »

होली मनाउँदै नेपालीहरु टेक्सासमा २० फाल्गुन २०७१, बुधबार १६:३१

अमेरिकाको टेक्सास राज्यस्थित ड्यालस-फोर्टवर्थ क्षेत्रमा नेपालीहरूले होली मनाउँने भएका छन् । टेक्सासमा क्रियाशील इन्द्रेणी सांस्कृतिक संघको आयोजनामा विशेष कार्यक्रमका साथ होली मनाउन लागिएको हो । संघले बिगत ५ वर्षदेखि नेपाली संस्कृति प्रबर्द्धन गर्न तथा..

पुरा पढ्नुहोस »

भ्यालेन्टाइन डेमा कविता १७ फाल्गुन २०७१, आईतवार १३:१८

न्युयोर्क (नेपालय)—हरेक वर्ष फेब्रुअरी १४, भ्यालेन्टाइन डेको सेरोफेरोमा न्युयोर्कमा आयोजना हुँदै आएको नेपाली प्रेम कविता उत्सव यो वर्ष पनि न्युयोर्कको ज्याक्सन हाइट्समा रहेको चौतारी रेस्टुरेन्टमा सम्पन्न भएको छ । सिर्जनाका यात्राहरूको नियमित साहित्य शृंखला..

पुरा पढ्नुहोस »

फेसबुक मित्रतापछि अमेरिकी र भारतीय मुसलमानको बिहे ? १७ फाल्गुन २०७१, आईतवार १२:५७

नेपालय संवाददाता न्युयोर्क भनिन्छ, साँचो प्रेमलाई जात, धर्म, देश र भूगोलले छेक्न सक्दैन । मनैबाट साँचो प्रेम गर्ने हो भने प्रेमिल जोडीलाई मिलाउन दुनियाँ नै एक भएर लाग्ने बताइन्छ । चोखो प्रेम भए सात समुद्रपारीको मायालुसँग पनि भेट हुनसक्ने प्रमाणित गरेका छन्, एक..

पुरा पढ्नुहोस »

सौगात विश्वकै कान्छा निर्देशक १७ फाल्गुन २०७१, आईतवार १२:४८

काठमाडौं (नेपालय)— फिल्म ‘लभ यू बाबा’ निर्देशन गर्दा कतिले ८ वर्र्षका सौगात विष्टलाई प्रोत्साहन दिए त कतिले गाली । केही फिल्मीकर्मीले त मुख खोलेरै भने, ८ वर्र्षको बालकले फिल्म निर्देशन गर्नु फिल्म क्षेत्रकै बेइज्जत हो । तर, उनै सौगातले सानो उमेरमा फिल्म निर्देशन..

पुरा पढ्नुहोस »

चलचित्र धौली डबिङ ब्यस्त १७ फाल्गुन २०७१, आईतवार १२:४६

नेपालय संवाददाता काठमाडौ । युवा निर्देशक घनश्याम लामिछानेको निर्देशन तथा शम्भु थापा, किरण कुमार आत्रेय, अर्जुन गोदार, सन्तोष कुमार आत्रेयको निर्माणमा बनेको चलचित्र धौली डबिङको अन्तिम चरणमा रहेको छ । आगामी जेठ ८ गते बाट देशभर प्रर्दशनमा आउने धौलीमा प्रकाश..

पुरा पढ्नुहोस »

मनीषा भन्छिन्ः अहिल्यै संन्यासी बन्दिनँ १७ फाल्गुन २०७१, आईतवार १२:४३

काठमाडौं (नेपालय) कुनै बेलाकी नम्बर एक बलिउड नायिकासमेत भएकी मनीषा कोइराला ओझेल परेको धेरै भइसक्यो । कहिले वैवाहिक तनाव त कहिले क्यान्सरले उनलाई फिल्म क्षेत्रबाट किनारा लाग्न बाध्य बनायो । यति बेला मनीषाले दुवै समस्या सल्टाइसकेकी छन् । सम्राट दाहालसँग..

पुरा पढ्नुहोस »

विश्वका फिल्म कलाकारको माझमा हेरौं ः जसवन्तदेव श्रेष्ठ १७ फाल्गुन २०७१, आईतवार १२:२७

अमेरिकामा पहिलोपटक नेपालीहरुले आयोजना गरेको ‘लस एन्जलस इनडिपेनडेन्ट फिल्म फेस्टिभल अवार्ड’ फेब्रुअरी ८ तारिखमा पार्क ला ब्रिए थिएटर हलिउडमा सम्पन्न भएको छ । फेस्टिभल निरन्तर चल्दै जाने यसका आयोजकले बताए । यसै विषयमा कार्यक्रम आयोजक जसवन्त श्रेष्ठसँग गरिएको..

पुरा पढ्नुहोस »