
नेपालय मनोरन्जन


चलचित्र नचल्नुमा नम्रताले दिईन् निर्माण पक्षलाई दोष ३२ श्रावण २०७६, शनिबार १३:०९
पोखरा ३२ साउन । नायिका नम्रता श्रेष्ठले चलचित्र नचल्नुमा निर्माण पक्षलाई दोष दिएकी छिन् । चलचित्रको निर्माणनै फितलो भइदिँदा यस्तो समस्या आएको उनको बुझाई छ । पछिल्लो समय एकपछि अर्को चलचित्र फल्प हुनुको कारण निर्माण पक्ष रहेको नम्रताले बताइन् । “चलचित्र निर्माण..
पुरा पढ्नुहोस »
पोखरामा नाटक ‘मुनामदन’ मञ्चन हुँदै ७ श्रावण २०७६, मंगलवार १५:०४
पोखरा ७ साउन । पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘मुनामदन’ मञ्चन हुँदैछ । विराट आदर्श साहित्यिक मञ्चको प्रस्तुतीको यो नाटक साउन १० गते देखि साउन १८ गतेसम्म पोखरामा मञ्चन हुनेछ । जसको लागि कलाकारसहित १५ जनाको टिम पोखरा आइसकेको छ । पोखरा आएका कलाकारहरु यतिबेला..
पुरा पढ्नुहोस »
वरिष्ठ लोकगायक एवं संचारकर्मी रामप्रसाद खनाललाई “स्टार अफ दि इयर” को अवार्ड प्रदान ५ श्रावण २०७६, आईतवार १५:४३
काठमाडौं । लाजिम्पाट स्थित होटल लि हिमालयमा आयोजित एक बिशेष कार्यक्रममा विदेशमा रहेर पनि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं संचारकर्मी रामप्रसाद खनाललाई स्टार..
पुरा पढ्नुहोस »
बिदेश जानु पलायन होईन पलाउन जाने हो – गायक बुद्धिसागर बस्याल १४ असार २०७६, शनिबार १०:१९
५० को दशकमा नेपाली सांगीतिक क्षेत्रमा अत्याधिक चर्चामा रहेको नाम हो बुद्धिसागर बस्याल । बुवा लोकनाथ बस्याल र आमा गौरीदेवी बस्यालको सन्तानका रुपमा स्याङजाको मालुङगामा जन्मेका बुद्धिसागर बस्याल बिषेशत नेपाली लोक गीतको क्षेत्रमा अझ बढि लोकप्रिय नाम हो । कुरा..
पुरा पढ्नुहोस »
‘गलबन्दी’को संगीत सिर्जनामा राईको नाम थप्ने सहमति ११ असार २०७६, बुधबार १५:२३
काठमाडौ, असार ११ । ‘गलबन्दी च्यातियो...’ शीर्षकको गीतको संगीत सिर्जनामा गायक तथा संगीतकार शम्भु राईको नाम थपिने भएको छ । उक्त गीतको लय नक्कल भएको भन्दैै राईले आपत्ति जनाएपछि बुधबार उक्त गीतका गायक प्रकाश सपूत र राईबीच भएको छलफलमा नाम राख्ने गरी चार बुँदे सहमति..
पुरा पढ्नुहोस »
टिपिकल गीत गाउन मनपर्छ ः गुरुङ १० असार २०७६, मंगलवार १५:२०
पोखरा । लोक दोहोरी गीत मार्फत दर्शक श्रोतामाझ स्थापित बनिसकेकी गायिका दुर्गामाया गुरुङले नयाँ गीत ‘हिड्छौ तर्केर’ दर्शक श्रोतामाझ ल्याउने तयारी गरेकी छन् । गीतको अडियो रेर्कड भइसक्यो । गीतको म्युजिक भिडियो निर्माण गर्न लागेको उनले बताइन् । गीतमा आवाजमा उनलाई..
पुरा पढ्नुहोस »
‘होस्टेल ब्याक अगेन’का लागी कलाकारकाे खाेजी ३ असार २०७६, मंगलवार १५:४७
न्युयोर्क पहिलाे र दाेस्राे चलचित्रका कलाकार अनमाेल के.सि., गाैरव पहारी, सलाेन बस्नेत,प्रकृति श्रेस्ठ,रिस्ता बस्नेत , सुशिल श्रेष्ठ, नाजिर हुसेन,सुशिल सिटाैला, स्वस्तिमा खड्का अभय बराल अादि नेपाली चलचित्रमा यतिबेला व्यस्त कलाकारकाे रूपमा चिनिन्छन्..
पुरा पढ्नुहोस »
दीपिका संसारकै सुन्दर महिला २ असार २०७६, सोमबार ११:३६
मुम्बई । ग्लोबल आइकन दीपिका पादुकोणले संसारकै सुन्दर महिलाको उपाधी पाएकी छिन् । सुन्दरताको परिभाषा दिँदै आएको अब्जर्वर डनले लेखेको छ ‘दुनियाको सुन्दर महिलामा आफ्नो काम र अन्य गुणको कारण दीपिकाले इतिहास रचेकी छिन् ।’ दीपिकाले बाजीराव मस्तानी र पिक जस्ता..
पुरा पढ्नुहोस »
मोडल पार्वती राई र नायिका निशा सुनारको अमेरिकामा बिकिनी पोज सार्वजनिक ३२ जेष्ठ २०७६, शनिबार १५:५३
नायिका निशा सुनार र मोडल पार्वती राई हालै सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरका कारण चर्चामा आएका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनीहरु अमेरिकी ग्रिन कार्ड होल्डर हुन् । दुवै जनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा बिकिनी पोज सार्वजनिक गरेका छन् ।..
पुरा पढ्नुहोस »