पोखरा सेरोफेरो


फेन्सी ब्यवसायलाई अत्यावश्यक बस्तुमा राख्न माग २ जेष्ठ २०७७, शुक्रबार ११:०४

जेष्ठ २ पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले २०७७ सालको क्यालेन्डर बिमोचन गरेको छ । क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका अध्यक्ष केशब बहादुर खत्रीले फेन्सी ब्यवसाय अहिलेको लकडाउनले धरासायी अवस्थामा पुगेको..

पुरा पढ्नुहोस »

स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीकोे क्यालेन्डर बिमोचन १ जेष्ठ २०७७, बिहीबार १०:५०

जेष्ठ १ पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीे २०७७ सालको क्यालेन्डर बिमोचन गरेको छ । “आफु पनि बंचौ अरुलाई पनि बचाऔं” भन्ने मान्यता लाई मनन गर्दे सामाजिक सचेतना जगाउदै गण्डकी मेडिकल कलेज अस्पताल परिसरमा क्यालेन्डर बिमोचन गरीएको हो..

पुरा पढ्नुहोस »

पोखराका युवाहरु रोजगारी सृजनासँगै उत्पादन र उपभोक्तालाई जोड्दै १ जेष्ठ २०७७, बिहीबार ०९:४५

जेठ १, पोखरा । कोरोना भाइरसले अर्थतन्त्रलाई जोखिममा पारेको अवस्थामा यहाँका युवा भने रोजगारी सृजनासँगै उत्पादन र उपभोक्ता जोड्ने अभियानमा जुटेका छन् । विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध पाँच युवाले कृषिको आधुनिकीकरणका माध्यमबाट पशुपालनसहित प्रांगारिक..

पुरा पढ्नुहोस »

नेपाली कांग्रेस कालिकाका पुर्ब पार्टी सभापति त्रिपाठीको निधन ३० बैशाख २०७७, मंगलवार १५:०४

नेपालय, संवाददाता, पोखरा ३० बैशाख । साविक कालिका गा.बि.स नेपाली कांग्रेसका पुर्ब पार्टी सभापति तथा झाझरमारे गाउँ पन्चायतका पुर्ब प्रधानपन्च राजेन्द्र प्रसाद त्रिपाठिको निधन भएको छ ।   विभिन्न सामाजिक संघ संस्थामा आबद्ध सामाजिक ब्यक्तित्व नेपाली कांग्रेसका..

पुरा पढ्नुहोस »

लकडाउनमा पनि रोकिएन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य २८ बैशाख २०७७, आईतवार १०:४०

पोखरा २८ बैशाख । हरि बाँस्तोला/कृष्ण दवाडी। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत..

पुरा पढ्नुहोस »

कास्की कांग्रेसद्धारा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल नबनाउन माग २६ बैशाख २०७७, शुक्रबार ०९:५६

पोखरा, २६ वैशाख । नेपाली कांग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई कोरोना उपचार अस्पताल नबनाउन माग गरेको छ । सर्वसाधारण जनताले सर्वसुलभ रुपमा स्वास्थ्य उपचार सेवा पाउने अस्पताललाई कोरोना अस्पताल..

पुरा पढ्नुहोस »

पोखरा महानगरपालिकाको राहत कोषमा सहयोग आउने क्रम जारी २३ बैशाख २०७७, मंगलवार ०९:१२

पोखरा, २३ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । राहत कोषमा पोखरा १४ मा रहेको कन्टेक प्रालिले १ लाख ७५ हजार सहयोग गरेको छ । प्रालिका सञ्चालक रोमबहादुर कार्की, सुन्दर पौडेल, लिला लामिछाने र विकास कार्कीको टोलील्े महानगर..

पुरा पढ्नुहोस »

पोखरा १६ बाटुलेचाैरमा क्षेत्री समुदायको सामुदायिक भवन निर्माण २२ बैशाख २०७७, सोमबार ०३:५६

पोखरा २२ बैशाख । पोखरा १६ बाटुलेचाैरमा क्षेत्री समुदायको सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । पोखरा महानगरपालिका १६ बाटुलेचाैर चन्डिका टोल, मध्यम पथ, अम्बर दिप ,डाडाको थोकका करिब २४० घर धुरि क्षत्री समुदायकाे अार्थीक तथा जनसहभागीतामा र पोखरा महानगरपालिका १६..

पुरा पढ्नुहोस »

पुस्तक व्यवसायलाई अत्यावश्यक सामाग्रीमा राख्न माग २२ बैशाख २०७७, सोमबार ०३:२४

पोखरा २२ बैशाख । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको प्रतिनिधि मुलक टोलिले गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुन सँग भेटघाट गरी पुस्तक व्यवसायलाई अत्यावश्यक सामाग्रीमा राख्न माग गरेको छ । मन्त्री  पुन सँग भेटघाटमा विश्व भरि महामारीको रूपमा..

पुरा पढ्नुहोस »