पोखरा सेरोफेरो


विकासमा फड्को मार्दै मादी गाउँपालिकाको भैंसे ३० भाद्र २०७४, शुक्रबार ०५:२७

भाद्र ३०, शुक्रबार - वासुदेव पौडेल । मादी गाउँपालिका वडा नं ५ स्थित भैंसे कास्कीको उत्तरपूर्वी क्षेत्रको प्राचीन व्यापारिक केन्द्र हो । उत्तरपूर्वी क्षेत्रका भाचोक, सैमराङ, थुमाको डाँडा, मिजुरे, कालिका लगायतका स्थानबाट पशुवस्तुको साथै घरमा अत्यावश्यीय समान..

पुरा पढ्नुहोस »

चलचित्र छायांकनको लागी पोखरा र फिल्म सिटीको अवधारणा २९ भाद्र २०७४, बिहीबार ०५:०३

मनोहरि पौडेल । सुन्दरता त्यस्तो चिज हो, यसमा जो कोही पनि मोहित हुन पुग्छन् । सुन्दरता पछि जो कोही पनि दौड्न पुग्छन् । यही सुन्दरताको प्रतिक हो हाम्रै सुन्दर नगरी पोखरा यसको सुन्दरतामा लठीन पुगेका छन् चलचित्रका निर्माता तथा निर्देशकहरु किनकी अधिकांश चलचित्रहरु..

पुरा पढ्नुहोस »

बुद्ध लामालाई पोखरामा भब्य स्वागत (भिडियो) २७ भाद्र २०७४, मंगलवार ०७:३९

मंगलबार, २७ भदौ, पोखरा । नेपाल आईडलको फाईनलमा प्रवेश गरेका बुद्ध लामालाई पोखरामा बाजागाजा सहित भब्य स्वागत गरिएको छ । नेपाल आईडलको फाईनलमा प्रवेश गरेपछि पहिलो पटक आफ्नो घर आएका बुद्धलाई पोखरा बिमानस्थलमा भब्य स्वागत गरिएको हो । उनका समर्थक पोखरेली मनहरु बिहानै..

पुरा पढ्नुहोस »

माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर समितिको अध्यक्षमा लामिछाने २६ भाद्र २०७४, सोमबार ०६:४७

पोखरा, भदौ २६ गते । नेकपा (माओवादी केन्द्र) प्रथम पोखरा–लेखनाथ महानगर सम्मेलनले विश्व प्रकाश लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गोमा ढकाल, सचिवमा विनय थापा र कोषाध्यक्षमा जनकराज पराजुलीलाई चयन गरेको छ । समितिको एक उपाध्यक्ष..

पुरा पढ्नुहोस »

कास्कीमा मोटर चल्ने आठ पुल निर्माणाधीन २५ भाद्र २०७४, आईतवार ०७:२५

पोखरा, भदौ २५ गते । कास्कीमा मोटर चल्ने आठ वटा पुल निर्माणाधीन छन् । आव २०७३/७४ को असार मसान्तसम्म दुई पुल भने बनिसकेका छन् । पोखराको बसपार्क र रामबजार जोड्ने सेती नदीमाथि बनेका चोर साँघु र शहरीचोकदेखि लेखसाइड जोड्ने फिर्के खोलामाथिको पुल बनी सवारी आवागमन शुरु..

पुरा पढ्नुहोस »

गजेन्द्र भण्डारी सृजनशिल पत्रकारिता पुरस्कार वराललाई २४ भाद्र २०७४, शनिबार १५:२६

पोखरा, २४ भदौ । स्वर्गीय गजेन्द्र भण्डारी स्मृती सृजनशिल पत्रकारिता पुरस्कार २०७४ पत्रकार भिमपाणी वराललाई प्रदान गरिने भएको छ । स्वर्गीय भण्डारीको परिवारजनद्वारा स्थापित उक्त पुरस्कार नेपाल पत्रकार महासंघ कास्की शाखाले संचालन गर्दै आएको छ । पुरस्कारको राशि..

पुरा पढ्नुहोस »

किरण खड्का स्मृति सेभेन-ए साईड फुटबल प्रतियोगिताको उपाधि एल.जी एशोसियसनलाई २४ भाद्र २०७४, शनिबार १४:२१

भाद्र २४, नेपालय । पोखराको एल.जी.एशोसियसनले प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटबल प्रतियोगिता २०७४ को उपाधि जितेको छ । पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल मैदानमा खचाखच दर्शकहरु माझ शनिबार भएको फाईनल खेलमा एल.जी.एशोसियसनले मसिना एफ.सी.लाई २–१ को..

पुरा पढ्नुहोस »

सहारा खेलकुद पत्रकारिता पुरस्कार श्रेष्ठलार्इ २४ भाद्र २०७४, शनिबार १२:४६

भाद्र २४, पोखरा । यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट रेडियो तथा टेलिभिजनकर्मी सुरज श्रेष्ठ पुरस्कृत हुने भएका छन । सहारा क्लब पोखराले विगत ११ बर्ष देखि निरन्तर प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कार, यस बर्ष १२ औ संस्करणबाट पत्रकार..

पुरा पढ्नुहोस »

बिपीको विचार आत्मसात् गरे देश अघि बढ्ने डा सशांककाे दाबी २४ भाद्र २०७४, शनिबार ०७:१५

पोखरा, २४ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाकोे विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताउनुभएको छ । एक सय तीनौँ बिपी जयन्तीका अवसरमा काँग्रेस पोखरालेखनाथ महानगरपालिका–२६ वडा समन्वय समितिको आयोजनामा आज बिपी..

पुरा पढ्नुहोस »