पोखरा सेरोफेरो


मजदुर दिवसमा पोखरा महानगरद्वारा सरसफाइ कर्मचारीलाई सुरक्षा सामग्री प्रदान १९ बैशाख २०७७, शुक्रबार १०:२९

पोखरा, १९ वैशाख । मे १ अर्थात मजदुर दिवसमा पोखरा महानगरपालिकाले सरसफाइ शाखा र ल्यान्डफिल साइटमा कार्यरत कर्मचारीलाई सुरक्षा सामग्री प्रदान गरेको छ । कोरोना भाइसरको जोखिम रहेको बेलामा सरसफाइ र ल्यान्डफिलसाइटमा काम गर्ने कर्मचारीको सुरक्षाको लागि सामग्री..

पुरा पढ्नुहोस »

खुशी फर्कने कामना गर्दै सोभित पुनः गायकको रुपमा (भिडियोसहित) १९ बैशाख २०७७, शुक्रबार १०:०४

पोखरा, १९ बैशाख । सोभित बस्यालको अहिलेको परिचय भनेको व्यवसायीको हो । यद्यपी उनको परिचय यो भन्दा अगाडि गायकको थियो । कुनै बेला सोभित विभिन्न कार्यक्रमहरुका गीत गाईरहेका भेटिन्थे । उनको दैनिक कर्म संगीत सृजनामै बित्थ्यो । उनका थुप्रै गीतहरु हिट पनि भैसकेका छन्..

पुरा पढ्नुहोस »

पोखराको राहत कोषमा कास्की आर्दश समाजको १ लाख १८ बैशाख २०७७, बिहीबार १०:३५

पोखरा, १८ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । राहत कोषमा कास्की आर्दश समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्ले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । परिषद्का वरिष्ठ उपाध्यक्ष डा.सुन्दर पौडेल, कोषाध्यक्ष गणेश पहारी, नेपाल..

पुरा पढ्नुहोस »

पोखरामा गुनासो सुन्न हटलाइन नम्बर ११८१ र ११८६ जडान १४ बैशाख २०७७, आईतवार १०:४९

पोखरा, १४ वैशाख । पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ र ११८६ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ ।   वैशाख..

पुरा पढ्नुहोस »

शर्ट फिल्म ‘लकडाउन’ सार्जजनिक (भिडियोसहित) १४ बैशाख २०७७, आईतवार १०:११

पोखरा, १४ बैशाख । निर्देशक नेत्र गुरुङले लकडाउनसम्बन्धि छोटो फिल्म बनाएका छन् । ‘लकडाउन’ नै नाम दिएर निर्माण गरिएको छोटो फिल्ममा तत्कालिन रुपमा लकडाउनले पारेको प्रभावलाई देखाउन खोजिएको छ । त्यसो त लकडाउनले समाजका थुप्रै पक्षलाई उत्तिकै समस्यामा पारेको छ । र,..

पुरा पढ्नुहोस »

पोखराका युवा दीपेशको अमेरिकामा निधन १४ बैशाख २०७७, आईतवार १०:०७

१४ बैशाख ।  अमेरिकाको टेक्ससमा बस्दै आएका पोखराका ३७ वर्षिय दीपेश थापाको निधन भएको छ ।   थापा घरमै सुतीरहेको अवस्थामा मृत भेटिएका हुन् ।  मधुमेह तथा उच्च रक्तचापका बिरामी रहेका थापाको निधन भएको अमेरिका रहेका नेपालीले जानकारी दिएका छन् । उनको ह्दयघातका कारण..

पुरा पढ्नुहोस »

पोखरा महानगरको राहत कोषमा पुस्तक व्यवसायी,तथा कलम सहकारीको सहयोग १२ बैशाख २०७७, शुक्रबार ०९:३७

पोखरा, १२ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीले २४ हजार ५ सय सहयोग गरेको छ । महासंघका कास्की..

पुरा पढ्नुहोस »

कास्की याङ्जाकोटका गुरुङको बेलायतमा कोरोनाबाट मृत्यु १० बैशाख २०७७, बुधबार १२:०७

बैशाख १० ।  बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा मृत्यु भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए। आइतबार मृत्यु..

पुरा पढ्नुहोस »

पोखरामा न्यायिक उजुरी अनलाइनबाटै ८ बैशाख २०७७, सोमबार ११:३०

पोखरा, ८ वैशाख । पोखरा महानगरपालिमा अनलाइन मार्फत् न्यायिक उजुरी दिन सकिने भएको छ । न्यायिक समिति समक्ष अनलाइन मार्फत उजुरी दर्ता गराउन सकिने व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले न्यायिक समितिले अनलाइन मार्पmत् पीडितले उजुरी..

पुरा पढ्नुहोस »