
पोखरा सेरोफेरो


लगानीको सम्भावना खोज्दै चिनियाहरु २२ भाद्र २०७४, बिहीबार १५:३०
पोखरा, २२ भदौ । मित्रराष्ट्र चीनको कुन्मिनका उप प्रमुख लि जिगोङले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछिका लगानीका सम्भावनाहरुबारे आफूहरुले अध्ययन गरिरहेको बताउनुभएको छ । उहाँको नेतृत्वमा रहेको प्रतिनिधीमण्डलको सम्मानमा पोखरा उद्योग वाणिज्य संघले..
पुरा पढ्नुहोस »
नेपाली काँग्रेस कास्कीले फोटो सहितको प्रमाण पत्र वितरण गर्ने २२ भाद्र २०७४, बिहीबार १५:१८
पोखरा, २२ भदौ। नेपाली काँग्रेस कास्कीको बिहीबार बैैठक बसेको छ। बैठकले १३ औ महाधिवेशनमा क्रियाशील सदस्यता नविकरण गरेका र नयाँ बनेका सदस्यहरुलाई फोटो सहित प्रमाण पत्र वितरण गर्ने निर्णय गरेको छ। बैठकले १०३ औ वीपी जन्मजयन्तीको अवसरमा नेपाली लेखक संघले २४ गते..
पुरा पढ्नुहोस »
विजय गुरुङको ४ गोलले आयोजक शितल ज्योति क्लव क्वाटरफाईनल प्रवेश २२ भाद्र २०७४, बिहीबार १३:४९
नेपालय, पोखरा २२, भदौ । पोखरा लेखनाथ महानगरपालिका १२ स्थित शितल ज्योति युवा क्लवको आयोजनामा पोखरामा जारी प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ अन्र्तगत आज विहिबार प्रि–क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन । विहिबार प्रि–क्वाटरका ६ खेल..
पुरा पढ्नुहोस »
शितल ज्योति युवा क्लव प्रि–क्वाटरफाईनलमा प्रवेश २१ भाद्र २०७४, बुधबार १४:५२
भाद्र २१, बुधबार । पोखरा लेखनाथ महानगरपालिका १२ स्थित शितल ज्योति युवा क्लवको आयोजनामा पोखरामा जारी प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ अन्र्तगत आज भएको खेलमा एल.जी.एशोसियसन र रन्जन मेमोरियल क्वाटरफाईनलमा प्रबेस गरेका छन । पोखराको..
पुरा पढ्नुहोस »
किरण स्मृति सेभेन–ए साईड फुटबल प्रतियोगिता जारी, ७ खेल सम्पन्न २० भाद्र २०७४, मंगलवार १५:४९
नेपालय, पोखरा, २० भदौं/पोखरामा जारी प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ अन्र्तगत मंगलबार पहिलो तथा दोश्रो चरणका ७ खेल सम्पन्न भएका छन । पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल मैदानमा मंगलबार भएको खेलमा ढुंगे साँघ एफ.सी.,..
पुरा पढ्नुहोस »किरण स्मृति सेभेन–ए साईड फुटबल प्रतियोगिता जारी, ७ खेल सम्पन्न २० भाद्र २०७४, मंगलवार १५:४५
नेपालय,पोखरा, २० भदौं/पोखरामा जारी प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ अन्र्तगत मंगलबार पहिलो तथा दोश्रो चरणका ७ खेल सम्पन्न भएका छन । पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल मैदानमा मंगलबार भएको खेलमा ढुंगे साँघ एफ.सी.,..
पुरा पढ्नुहोस »
प्रजातान्त्रिक यातायात व्यवसायी संघमा कर्माचार्य २० भाद्र २०७४, मंगलवार १५:१६
पोखरा,२० भदौ । नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको सभापतिमा योगेन्द्रबहादुर कर्माचार्य सर्वसम्मत भएका छन् । संघको पोखरामा सम्पन्न प्रथम अधिवेशनले कर्माचार्यको सभापतित्वमा आगामी ४ वर्षको लागि ३५ सदस्यीय केन्द्रीय..
पुरा पढ्नुहोस »
ढिकालेथर सेवा समितिमा के.सी १९ भाद्र २०७४, सोमबार १५:१०
पोखरा १९ भदौ । ढिकालेथर सेवा समिति पोखरा १२ को दशौ साधारण सभा एवम पाचौं अधिवेशनले सुर्य वहादुर के.सीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गुप्त वहादुर कार्की सचिवमा बलराम ढुङ्गाना कोषाध्यक्षमा बल वहादुर के.सी चयन भएका छन् भने सदस्यहरुमा..
पुरा पढ्नुहोस »
पोखरामा मंगलबार स्वर्गीय अमृत प्रसाद शेरचन स्मृती खुल्ला तारा खेल प्रतियोगिता हुने १९ भाद्र २०७४, सोमबार १५:०१
दीननाथ बराल, पोखरा १९, भदौ । थकाली सेवा समिति पोखराको आयोजनामा भोलि (मंगलबार) पोखरामा स्वर्गीय अमृत प्रसाद शेरचन स्मृती खुल्ला तारा खेल प्रतियोगिता २०७४ हुने भएको छ । अन्तर समाज तथा अन्तर क्लव स्तरिय उक्त प्रतियोगितामा पोखराका ८ टिम सहित देश भरीबाट १३ टिमको..
पुरा पढ्नुहोस »