पोखरा सेरोफेरो


किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगितामा सोमबार ७ खेल सम्पन्न १९ भाद्र २०७४, सोमबार १४:५६

पोखरा, १९ भदौं । पोखरा लेखनाथ महानगरपालिका १२ स्थित शितल ज्योति युवा क्लवको आयोजनामा पोखरामा जारी प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ अन्र्तगत सोमबार पहिलो चरणका ७ खेल सम्पन्न भएका छन । पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल..

पुरा पढ्नुहोस »

गुरुङ समुदायको बाक्लो बस्ती रहेको साबेत गाउँमा दशै मेला हुने १८ भाद्र २०७४, आईतवार १५:०४

पोखरा १८ भदौ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको कास्कीको पर्यटकिय साबेत गाउँमा दशै मेला हुने भएको छ । गाउँमा सञ्चालनमा रहेका होमस्टेको पर्बद्धनका लागी र आन्तरीक तथा बाहृय पर्यटकलाई गाउँमा भित्राउने मुख्य उद्देश्य सहित मेला हुन लागको हो । श्री चण्डी युवा क्लबको..

पुरा पढ्नुहोस »

पत्रकार रुपनारायण ढकाल सम्मानित १७ भाद्र २०७४, शनिबार १२:१०

पोखरा, १७ भदौ ः द हिमालयन टाइम्स अंग्रेजी राष्ट्रिय दैनिकका पोखरा समाचारदाता रुपनारायण ढकाल पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार २०७३ बाट शनिबार सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघको ६३ औं अधिवेशनका अवसरमा पोखरा लेखनाथ महानगरपालिकाका..

पुरा पढ्नुहोस »

बौद्ध अघौँ सदनमा विद्युतीय शवदाह गृह निर्माण गरिने १७ भाद्र २०७४, शनिबार ११:५८

पोखरा, भदौ १७ गते । पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । सरकारको झण्डै रु १३ करोडको लागतमा निर्माण हुने सो शवदाह गृहमा एकै चोटी तीनवटासम्म शव जलाउन सकिने बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह..

पुरा पढ्नुहोस »

पाेखरामा किरण खड्का स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु १७ भाद्र २०७४, शनिबार ११:५१

मनोहरि पौडेल, पोखरा १७ भदौ । शितलज्योति युवा क्लव पोखरा १२ को आयोजनामा स्वर्गिय किरण खड्को स्मृतिमा आज देखी अमरसिह मा वि को खेल मैदानमा प्रथम किरण खड्का सेभेन ए साईड फुटवल प्रतियोगीता सुरु भएको छ । उक्त सेभेन ए साइड फुटवल प्रतियोगिताको उद्घाटन गद्र्रे प्रमुख..

पुरा पढ्नुहोस »

पोखरामा गिद्धका फोटो प्रदर्शनीको तयारी १५ भाद्र २०७४, बिहीबार १६:२९

भाद्र १५ पोखरा । अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरामा गिद्धका फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता हुने भएको छ । ९ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा पंछी समाजको आयोजनामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धका फोटो..

पुरा पढ्नुहोस »

यस्तो छ कास्कीको नयाँ निर्वाचन क्षेत्र १५ भाद्र २०७४, बिहीबार ०६:३३

भदाै १५ पाेखरा । निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । कास्कीमा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि छ वटा निर्वाचन क्षेत्र कायम भएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन..

पुरा पढ्नुहोस »

छक्क पन्जा २ को गीत पोखराका गायक भाष्कर धोजसगं मिल्दोजुल्दो १५ भाद्र २०७४, बिहीबार ००:२३

पोखराका गायक भाष्करधोज श्रेष्ठले बि स २०५८ सालमा आफनो D-Marcha नामको एल्बम मार्फत झयाम्म झयाम्म लोक पप गीत निकालेका थिए । उक्त गीत तेती बेलाको नेपालको पुर्ब देखी पश्यिमसम्म चलेको गीत थियो । बिशेषगरी लोक पपलाई आधार मानेर गाउने पोखरेली गायक भाष्करधोजको गीत सगं..

पुरा पढ्नुहोस »

दानबीर श्री पराजुली १४ भाद्र २०७४, बुधबार ०३:०९

नेपालय न्युयोर्क नामको अगाडी श्री जोडने चलन त चली आएकै थियो जो कसैले पनि कामकाजमा श्री चलाउदै आएका छन् तर श्री पराजुली जसरी नामको अगाडी श्री राखिएको थियो त्यसरी नै न्युयोर्कको रिजउडमा पनि सामुदयिक भबन तथा दुर्गा मन्दिर बनाउनका लागी भने आफ्नो ब्यक्तिगत काम..

पुरा पढ्नुहोस »