पोखरा सेरोफेरो


ट्होटेंमा फूलवारी तमु समाज प्रथम ३१ श्रावण २०७४, मंगलवार १५:११

पोखरा, ३१ साउन । तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटे तमु धिं नेपालको आयोजनामा मंगलवार पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । पोखरा १ बगर टुडिखेलबाट शुरु भएको प्रतियोगितात्मक ट्होटें र्यालीमा फूलवारी तमु समाज प्रथम हुदै पुरस्कृत भएको छ । प्रथम भएको..

पुरा पढ्नुहोस »

पोउवा संघले संचालनमा ल्याएको पोखरा बाढी पीडित राहत कोषमा सहयोग राशी जुट्दै ३१ श्रावण २०७४, मंगलवार १५:०२

पोखरा, ३१ साउन । पोखर उद्योग वाणिज्य संघले सुरु गरेको बाढी पहिरो पीडितलाई राहत प्रदान अभियानमा पोखरामा रहेका विभिन्न बस्तुगत संघ÷संस्थाहरु समेत सामेल भएका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा कास्कीमा रहेका विभिन्न बस्तुगत..

पुरा पढ्नुहोस »

सँस्कृति खोज्न युके, अमेरिका जान नपरोस्ः गुरुङ ३० श्रावण २०७४, सोमबार १६:१४

हुम तमु,पोखरा, ३० साउन ।  “उच्च शिक्षा, हाम्रो लक्ष्य” नाराका साथ क्रियाशील तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सोमवार पोखरामा १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको प्रमुख अतिथि वरिष्ठ सँस्कृतिकर्मी हिमाली साँस्कृतिक परिवारका अध्यक्ष,..

पुरा पढ्नुहोस »

पोखरा उद्योग वाणिज्य संघद्धारा बाढी पहिरो पीडितका लागि राहत कोषको घोषणा ३० श्रावण २०७४, सोमबार १६:०५

पोखरा, ३० साउन । पोखरा उद्योग वाणिज्य संघले देशका विभिन्न भागमा आएको बाढी पहिरोबाट पीडितहरुको सहयोगार्थ ‘ पोखरा बाढी पीडित राहत कोष’ स्थापनाको घोषणा गरेको छ । संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यहाँको रेडियो अन्नपूर्णसँगको..

पुरा पढ्नुहोस »

पोउवा संघमा उर्जा व्यवस्थापनबारे सचेतना कार्यक्रम ३० श्रावण २०७४, सोमबार १६:००

पोखरा,२९ साउन । पोखरा उद्योग वाणिज्य संघले पोखरामा रहेका विभिन्न उद्योग÷प्रतिष्ठानहरुलाई लक्षित गरी एक दिने उर्जा व्यवस्थापन (आइएसओ ५०००१ ) सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उर्जा दक्षता केन्द्र(इसिसी) को..

पुरा पढ्नुहोस »

कलम सहकारीको रक्तदानमा ८३ युनिट रगत सकंलन २९ श्रावण २०७४, आईतवार ०८:३६

मनोहरि पौडेल, पोखरा २९ साउन । कलम बचत तथा ऋण सहकारी सस्थाँको आठौँ बार्षिक उत्सवकोे उपलक्ष्यमा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ कास्की र कलम सहकारीको सयुत्त आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथी राष्टिय..

पुरा पढ्नुहोस »

सफा पानी माग्दै होटलकर्मी संस्थानमा २५ श्रावण २०७४, बुधबार १५:३४

पोखरा, २५ साउन : विगत केही दिन यता धारामा धमिलो पानी आउन थालेपछि पश्चिमाञ्चल होटल संघ पोखराको एक टोली बुधबार नेपाल खानेपानी संस्थानको पोखरा शाखा पुगेर शुद्ध पानी वितरणको माग गरेका छ । संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा संस्थानमा पुगेको टोलीले धारामा लेदो माटो..

पुरा पढ्नुहोस »

मुलुकी ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित हुने तयारीमा – मन्त्री थापा २४ श्रावण २०७४, मंगलवार १५:३५

पोखरा, साउन २४ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मुलकी ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटै पारित हुने तयारी भइरहेको बताउनुभएको छ । नेपाल महिला संघको ७० औँं स्थापना दिवसका अवसरमा संघको कास्कीद्वारा आज यहाँ आयोजित जिल्ला भेलालाई..

पुरा पढ्नुहोस »

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीद्वारा पदभार ग्रहण,पहिलो निर्णय दुई सय पोल वितरण गर्ने २० श्रावण २०७४, शुक्रबार १५:३५

पोखरा २० साउन । जिल्ला समन्वय समिति कास्कीमा निवाचित प्रमुख बैनबहादुर क्षेत्री र उप्रमुख शावित्रि भण्डारीले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । निवाचन कार्यतालिका अनुसार शुक्रबारका लागी मतदानको दिन तोकिएको भएपनि जिल्ला समन्वय समितिमा एमाले बाहेक अरुको..

पुरा पढ्नुहोस »