पोखरा सेरोफेरो


सितलादेवी आमा समुहको दर खाने कार्यक्रम सम्पन्न १९ श्रावण २०७४, बिहीबार ०६:२०

पोखरा १९ साउन । पोखरा लेखनाथ महानगरपालिका १२ मा रहेको सितलादेवी आमा समुहले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको उपल्यक्षयमा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । दर खाने कार्यक्रममा वोल्दै बिशिष्ट अतिथि पोखरा १२ का वडा अध्यक्ष राम वहादुर कार्कीले महिला..

पुरा पढ्नुहोस »

जिल्ला समन्वय समिति कास्की प्रमुखमा क्षेत्री निर्बिरोध १६ श्रावण २०७४, सोमबार १६:१५

साउन  १६, पोखरा । नेकपा एमालेको तर्फबाट  जिल्ला समन्वय समिति ,कास्कीका लागि मनोनयन भएकोमा एमालेका उम्मेदबारहरु निर्बिरोध भएका छन् । सोमबार कास्कीमा सम्पन्न मनोनयन दर्तामा एमालेको मात्रै दर्ता भए पछी ७ सदस्य र  प्रमुख र उप प्रमुख सहित नौ सदस्यीय जिल्ला समन्वय..

पुरा पढ्नुहोस »

फेवातालमा जिप खस्यो, एकको मृत्यु १५ श्रावण २०७४, आईतवार ०६:२७

श्रावण १५, आईतवार । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा..

पुरा पढ्नुहोस »

जयकोट सामुदायिक वनमा पार्क निर्माण १५ श्रावण २०७४, आईतवार ०६:२०

पोखरा १५ साउन । जयकोट सामुदायिक वन पोखरा लेखनाथ महानगरपालिका ११ मा वन उद्यान पार्कको निर्माण भएको छ । जिल्ला वन कार्यालय कास्कीको सयोगमा निर्माण गरीएको उक्त पार्कको कास्की जिल्लाका डि एफओ केदार बरालले उद्घाटन गरेका छन् । कार्यक्रममा वोल्दै प्रमुख अतिथि डि एफओ..

पुरा पढ्नुहोस »

एकसय ५० वर्षपछि भद्रकाली मन्दिर पुनःनिर्माण गरिँदै १२ श्रावण २०७४, बिहीबार १५:४९

पोखरा, साउन १२ गते । पोखराको प्रसिद्ध भद्रकाली मन्दिर १५० वर्षपछि पुनःनिर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण क्षतिग्रस्त मन्दिर श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिको सक्रियतामा पुनःनिर्माण गर्न..

पुरा पढ्नुहोस »

तीन दशकपारि, एकल साँझमा थकाली १० श्रावण २०७४, मंगलवार १६:१०

वासुदेव पौडेल, पोखरा । ‘घर त पोखरा, तिम्रो पो सबै छन्, मेरो को छ र !’ जनजिब्रोमा झुण्डिने उक्त गीतका गायक वसन्त थकालीको पुख्र्याैली गाउँ हिमालपारिको जिल्ला मुस्ताङको ठिनी हो । तर उनी पोखरामै जन्मे हुर्के । पोखराको प्रकृति, संस्कृति र साथीसंगतले उनलाई..

पुरा पढ्नुहोस »

कास्कीका यज्ञबहादुर थापा कांग्रेसको तर्फबाट मन्त्री हुने १० श्रावण २०७४, मंगलवार १५:०४

श्रावण १०, २०७४ - नेपाली कांग्रेसले मन्त्री हुनेको नाम टुंग्याएको छ। पौडेल समूहले शेरबहादुर देउवा सरकारमा प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री बनाउने मापदण्ड बनाउँदै चार जनाको नाम टुंगो लगाएको छ । पौडेल समूहबाट यज्ञबहादुर थापा (कास्की), सन्जय गौतम (बर्दिया),..

पुरा पढ्नुहोस »

पोखरा लेखनाथ महानगरपालिका कार्यालयको लागी पशु स्वाथ्य कार्यालयको जग्गा उपयुक्त्त ९ श्रावण २०७४, सोमबार १०:५९

मनोहरि पाैडेल,पाेखरा । पोखरा लेखनाथ महानगरपालिका कार्यालयको लागी पोखरा १२ को पशु स्वाथ्य कार्यालय रहेको भेटनरीको जग्गा धेरै कुराहरुले उपयुक्त्त रहेकोले उक्त्त जग्गामा महानगरपालिका कार्यालय राख्न पोखरा लेखनाथ महानगरपालिका वडा कार्यालय १२ ले अनुरोध गरेको छ..

पुरा पढ्नुहोस »

बाँदर आतंकले अनुसन्धान केन्द्र पनि प्रभावित ४ श्रावण २०७४, बुधबार १६:०६

पोखरा, साउन ४ गते । लगाएका खेतीबाली खाइदिएर बाँदरले कृषकलाई सास्ती दिँदै आएका त थिए नै, कृषिकै अनुसन्धान गर्दै आएको लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पनि यो समस्याबाट अछुतो बन्न सकेको छैन । विभिन्न बालीको अध्ययन तथा अनुसन्धान गर्दै आएको यो केन्द्रलाई..

पुरा पढ्नुहोस »